जंगली च्याउ खाएर विरामी परेकी सुनिताको विराट नर्सिङ होममा उपचारको क्रमम मृत्यु
विराटनगर १४ साउन । जङगलबाट ल्याएको च्याउ खादा एकको मुत्यु भएको छ भने एकको उपचार भईरहेको छ । पाँचथर फाल्गुन्नद गाउँपालिका ५ बस्ने ४८ बर्षीया सुनिता चेम्जोङले जंगली च्याउ खादा उनको मृत्यु भएको छ । साउन ७ गते चेम्जोङ र निजकी सासु सन्तमायाले जंगलबाट च्याउ ल्याएर खाएपछी घर ४ जना परिवार विरामी परेका थिए । परिवार मध्ये २ जना सिकिस्त र २ जनाले बान्ता मात्र गरेको मृतक सुनि...






