‘नीला सिपाहीहरू’सँगको यात्रा

‘नीला सिपाहीहरू’सँगको यात्रा
भनिन्छ जीवन संयोगहरूको मेल हो। मीठा संयोगहरू आइरह्यो भने जीवन सुन्दर लाग्ने रहेछ। ‘हाइक फर नेपाल’ सँगको तेस्रो यात्रासँगै हाइक फर नेपालले सुरूआत गरेको यो १०० औं हाइकमा सहभागी हुन पाउनु खुसीको कुरा हो। आधुनिकताले जीवन व्यस्त बनाइरहँदा यसरी प्रकृतिसँग रमाउन कसैले उत्साह दिन्छ भने तिनैको संगतमा लागे सुखी र खुसी हुन्छ। अगष्ट ३। शनिबार। ७ बजेको समय राखिएकोमा करिब ७:३० बजे ८ (आठ) वटा रिजर्भ ...

सगरमाथा चढ्न आउने विदेशीले ३५ हजार डलर नेपालमै खर्च गर्नुपर्ने सुझाव

सगरमाथा चढ्न आउने विदेशीले ३५ हजार डलर नेपालमै खर्च गर्नुपर्ने सुझाव
नेपालको पर्वतीय पर्यटन (पर्वतारोहण) सुधार सुझाब समितिले सगरमाथा आरोहण गर्न आउने विदेशीले निश्चित रकम नेपाल पठाएपछिमात्र अनुमति दिनुपर्ने सुझाव दिएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा जेठ २४ मा गठित समितिले सरकारलाई उक्त सुझाव दिएको हो। समितिले सगरमाथा हिमालका न्यूनतम् ३५ हजार र ८ हजार मिटरमाथिका अन्य हिमालका लागि न्यूनतम् २० हजार अमेरिकी डल...

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला

भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेला
तेह्रथुम / जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छथर सुक्रबारे बजारमा ऐतिहाँसिक भदौरे पुर्णीमाको अबसरमा खेलकुद पर्यटन मेलाको आयोजना हने भएको छ । “खेलकुद,कला र संस्कृती हाम्रो सान समृद्ध छथर निमार्ण गर्ने हाम्रो अभीयान” भन्ने मुल नाराका साथ परम्परादेखी लाग्दै आएको मेलाको अबसरमा छथरलाई खेलकुद क्षेत्रबाट पर्यटन बिकास गर्ने उदेश्यका साथ खेलकुद पर्यटन मेलाको आयोजना गर्न लागीएको हो । छथर गाउँपालिकाको आर्...