काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो

काठमाडौं महानगरको जरिवानापत्र एमालेलाइ हुलाकमार्फत पठाइयो
काठमाडौं / काठमाडौँ महानगरपालिकाले नेकपा एमालेलाई को जरिवाना पत्र इमेल र हुलाकमार्फत पठाएको छ । भौतिक रुपमा एमालेले जरिवाना पत्र बुझ्न अस्विकार गरे पछि आज महानगरपालिकाले हुलाक र इमेलमार्फत जरिवाना पत्र पठाएको हो । हिजो एमाले मुख्यालय पुगेको महानगरको टोलीको पत्र भौतिक रूपमा एमालेले बुझ्न अस्वीकार गरेको थियो । जरिवानासहितको पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको ट...

पासपोर्ट सेवा पूर्ण सञ्चालनमा आउन दुई साता लाग्ने

पासपोर्ट सेवा पूर्ण सञ्चालनमा आउन दुई साता लाग्ने
काठमाडौं / राहदानी (पासपोर्ट) सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने राहदानी विभागले जनाएको छ। यही मंसिर ६ गतेदेखि राहदानी आवेदन प्रणालीमा समस्या आएको र यसको पूर्ण समाधानका लागि दुई साता लाग्ने विभागले सूचनामार्फत जनाएको हो। विभागबाट आंशिक रूपमा सेवा प्रारम्भ गरिएको सूचनामा उल्लेख छ। यसअघि नै फारम भर्ने सेवाग्राहीलाई सेवा प्रदान सुरू गरिसकिएको समेत विभागले जनाएको छ।...

प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस

प्रहरीका ८ जना डिआईजीमा बढुवाका लागि सिफारिस
नेपाल प्रहरी ८ जना वरिष्ठ उपरीक्षकहरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्ने सिफारिस गरिएको छ। बढुवा सिफारिस सूचीको पहिलो नम्बरमा धुर्वराज राउत छन् भने साथै भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, चतुर्वेदी हिमालयकुमार श्रेष्ठ र डम्बर बहादुर बिक लाई बढुवाका लागि सिफारिस गरिएको छ।

एकैदिन १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति?

एकैदिन १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति?
काठमाडौँ । आइतबार सुनको मूल्य एकैदिन एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार  प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन यसदिन एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ । पछिल्लो रेकर्डअनुसार गत कात्तिक १३ गते सुनको मूल्य सर्वाधिक एक लाख ६८ हजार ५०० रुपैयाँ पुगेकोमा पछिल्लो समय उक्त रेकर्ड तोड्नेगरी सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ ...

गोलभेडा ९०, आलु ६५ प्रतिकेजिः कालीमाटी बजार

गोलभेडा ९०, आलु ६५ प्रतिकेजिः कालीमाटी बजार
काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ । जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ३८० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३८०, अम्बा १८० रुपैयाँमा खरिदबिक्री भैरहेको समितिले जनाएको छ । यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १२०, भारतीय मेवा १०० किवि र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्र...

जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन

जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक, छलफल र प्रशासनिक अल्झनमा मात्रै नलागेर जनताले महसुस हुने गरी काम गर्न निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायको चालू आर्थिक वर्षको प्रथम चौमासिकको प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा सम्बन्धित निकायको प्रस्तुतिकरण सुनेपछि प्रधानमन्त्री ओलीले काम गर्ने व्यवहार र मानसिकतामा परिवर्...

फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
काठमाडौँ / प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार...

महानगरले गर्‍यो काठमाडौं प्लाजामा निःशुल्क पार्किङको व्यवस्था

महानगरले गर्‍यो काठमाडौं प्लाजामा निःशुल्क पार्किङको व्यवस्था
काठमाडौं । काठमाडौं महानगरपालिकाकाले महानगरपालिकाको कार्यालय रहेको काठमाडौं प्लाजामा आजदेखि निःशुल्क पार्किङ गर्न दिने भएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै कमलादी, कमलपोखरी, पुतलीसडक र दरबारमार्ग आसपासका क्षेत्रमा पार्किङको समस्या भएको भन्दै साँझ साढे ५ बजेदेखि राती ११ बजेसम्मका लागि निःशुल्क पार्किङ गर्न दिने जनाएको छ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
ताप्लेजुङ  / यहाँ अवस्थित पाथीभरा धाम क्षेत्रमा यो वर्षको पहिलो पटक सामान्य हिमपात भएको छ । केही दिनयता चिसो बढिरहेको यस क्षेत्रमा आज बिहानैदेखि हल्का हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ । हिमपातसँगै मौसम अझै चिसो बनेको छ ।  हिमपातले चिसो बढे पनि हिउँ परेको दृश्यले पर्यटक र तीर्थयात्रीलाई आकर्षित गर्ने र आगन्तुकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको समितिका कार्यकार...