हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ । आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार
प्रतिनिधिसभाको पहिलो बैठकमै तीन अध्यादेश पेस गर्दै गृहमन्त्री सुधन गुरुङ
काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको पहिलो बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन वटा अध्यादेश पेस गर्ने कार्यसूची तय गरिएको छ...
हनुमान जयन्तीका अवसरमा गृहमन्त्री गुरुङले गरे पशुपतिनाथको दर्शन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । विहीबार बिहान उनले पशुपतिनाथ परिसर पुगेर विधिपूर...
२७ दिनपछि सुर्खेतकी इनिशाको शव बुझ्न परिवार तयार, आज दाहसंस्कार गरिँदै
सुर्खेत । सुर्खेतकी १६ वर्षीया इनिशा विकको मृत्यु प्रकरणमा २७ दिनपछि परिवारले शव बुझ्ने भएका छन्। जिल्ला अदालत सुर्खेतले...
अब बिचौलियालाई यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
कञ्चनपुर । यातायात व्यवस्था कार्यालय महेन्द्रनगरले कार्यालय परिसरभित्र बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध गरेको छ । सेव...
आज यी पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसको प्रभावले ...
मन्त्री गौतमद्वारा चितवन राष्ट्रिय निकुञ्जस्थित विक्रम बाबा स्थलमा पूजा, प्रकृति संरक्षणमा जोड
काठमाडौं / कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा ...
















