यसरी राख्नुहोस् कलेजोलाई स्वस्थ्य
लसुन : लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ ।
दालचिनीः यसमा ग्लूकोज र फक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ ।
चुकन्दरः यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ ।
कागतिः कागतिमा साइट्रिक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ ।
आलुबखडा: आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट प्रिm रेडकल्सले कलेजो...










