कोरोनाको कारण आज ९ जनाको मृत्यु

कोरोनाको कारण आज ९ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ जनाको र विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड(१९ उपचार केन्द्रमा उपचारको क्रममा एक जना गरी ९ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १ गरी जम्मा ८ जनाको मृत्यु भएको हो। मन्त्रा...

स्वास्थ्य मन्त्रालयका चार कर्मचारी कोरोना संक्रमित

स्वास्थ्य  मन्त्रालयका चार  कर्मचारी कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालय स्रोतका अनुसार शुक्रबार सीसीएमसीको टोलीले मन्त्रालयका कर्मचारीको स्वाब संकलन गरेको थियो। तीमध्ये ४ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो। अहिले उनीहरुको संम्पर्कमा आएका मानिसहरुको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ।

कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो

कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुग्यो
नेपालमा शनिबार थप ३७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४९९ जना डिष्चार्ज भएका छन् । देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ३७८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ५९२ पुगेको छ । यस्तै मृत्यु हुनेको संख्या ७३ पुगेको छ । मृत्यु हुनेमा मोरङ, पर्सा र काठमाडौंका एक–एक जना रहेको मन्त्रालयका प्रवक्ता डा जागेश...

१३ संक्रमित थपिए बिराटनगरमा

१३ संक्रमित थपिए बिराटनगरमा
विराटनगर / विराटनगरमा कोरोना भाइरसका १३ जना नयाँ संक्रमित थपिएका छन् । कोशी अस्पतालको प्रयोगशालमा स्वाब परीक्षण गराउँदा ५ महिला र ८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । नयाँ संक्रमितहरू विराटनगर महानगरपालिका–२, ६, ७, ८, १०, ११, र १३ नं. वडाका छन् । उनीहरुको रिपोर्ट बुधबारराति आएको हो । महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले उल्लेखित ठेगाना र नामको संक्रमित पहिचान र खोजिका लागि...

मेची प्रादेशिक अस्पतालमा पनि आज देखि कोरोना परीक्षण शुरु

मेची प्रादेशिक अस्पतालमा पनि आज देखि कोरोना परीक्षण शुरु
झापाको मेची प्रादेशिक अस्पतालले आज(विहीबार)देखि कोरोना परीक्षण शुरु गरेको छ ।   प्रदेश नम्बर १ सरकारको सहयोगमा मेची प्रादेशिक अस्पतालमा स्थापना गरिएको पीसीआर प्रयोगशालामा आजदेखि परीक्षण थालिएको हो । आज पहिलो दिन ५ जनाको नमूना परीक्षण गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर पिताम्वर ठाकुरले जानकारी दिनुभयो । समुदाय स्तरमा कोरोना संक्रमण देखा पर्न थालेपछि ल्याव स्थापना गरि...

नगरपालिकाको कर्मचारी सहित दुहवीमा ४ जनामा कोरोना पुष्टि

नगरपालिकाको कर्मचारी सहित दुहवीमा ४ जनामा कोरोना पुष्टि
सुनसरीको दुहवी नगरपालिकाको एक कर्मचारी सहित ४ जनामा कोरोना पुष्टि भएको छ । दुहवीको स्वाब संकलन गरि विपी कोईराला स्वास्थ्य बिज्ञान धरानमा लगेर परिक्षण गर्दा संक्रमण पोजेटिभ आएको दुहवी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विन्देशर प्रसाद महतोले जानकारी दिए । दुहवी नगरपालिकाका ५३ बर्षीय एक कर्मचारी र वडा नम्बर ४ र ५ का ३ जनामा कोरोना संक्रमण देखिएको बताए । संक्रमितहरु २४,३३ र ६० बर्षीय रहेका छन् ...

कोरोना संक्रमितको विराटनगरस्थित कोशी अस्पतालमा मृत्यु

कोरोना संक्रमितको  विराटनगरस्थित  कोशी अस्पतालमा  मृत्यु
विराटनगरमा सोमबार कोरोना संक्रमित एक पुरुषको उपचारको क्रममा ज्यान गएको छ । विराटनगर ५ का ७७ वर्षीय पुरुषको कोसी अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । कोसी अस्पतालका चिकित्सक डा. दिपक सिग्देलका अनुसार उनी सोमबार विहान श्वासप्रश्वासमाको समस्या लिएर आएका थिए । उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरि आइसोलेशनमा राखेर उपचार थालिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको र परीक्षणको रिपोर्ट प...

न्यूरो हस्पिटल विराटनगरका ३ जना नर्सलाई कोरोना संक्रमण पुष्टि

न्यूरो हस्पिटल विराटनगरका ३ जना नर्सलाई कोरोना संक्रमण पुष्टि
विराटनगर / विराटनगरस्थित न्यूरो हस्पिटलमा कार्यरत तीन जना नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पतालमा ल्याबमा गरिएको रिर्पोट अनुसार सोमबार न्यूरो अस्पतालको तीन जना नर्समा कोरोना पोजेटिभ देखिएको हो । अस्पतालका आकस्मिक कक्षमा कार्यरत एक जना चिकित्सिकलाई संक्रमण पुष्टि भएपछि उनको सम्र्पकमा रहेकाहरूको कन्ट्रयाक ट्रेसिङ गरि स्वाब संकलन गरिएको थियो । सोमबार विराटनगरमा २२ जना संक्र...

विराटनगरको विराट नर्सिङ अस्पताल आजबाट सञ्चालन

विराटनगरको  विराट नर्सिङ अस्पताल आजबाट सञ्चालन
विराट नर्सिङ अस्पतालको   चिकित्सकलाई कोरोना देखिएपछि सिल गरिएको विराट नर्सिङ होमको सेवा सोमबार बिहानबाट सञ्चालनमा ल्याइएको छ । अस्पतालले आकस्मिक सेवा सञ्चालनमा ल्याइएको जनाएको छ । ओपीडी (बहिरंग) सेवा भने हाललाई बन्द नै रहने भएको छ । चिकित्सकमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल सिल गरेर सबै सेवा बन्द गरिएको थियो । ती चिकित्सकको अहिले काठमाडौंमा उपचार भइरहेको छ । आफ्नो पहिचान ख...

दैनिक बढ्दो कोरोना संक्रमित, आज थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि

दैनिक  बढ्दो कोरोना संक्रमित, आज  थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि
ेपालमा शनिबार थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप तीन सय १५ जना सङ्क्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सङ्क्रमितमध्ये १४ हजार ४ सय ९२ जना निको भएर डिस्चार्ज भइसकेकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार तीन सय ३८ मात्रै रहेको छ । शनिबार मात्रै ९३ जना डिस्चार्ज भएका छन् । अहिले प्रदेश एकमा दुई सय २५ जना, प्रदेश दुईमा...