गोल्डेन अस्पताल तनावग्रस्त, खुट्टा भाँचिएको विरामीको मृत्यु,

गोल्डेन अस्पताल तनावग्रस्त,  खुट्टा भाँचिएको  विरामीको मृत्यु,
बिराटनगर अवस्थित गोल्डेन अस्पतालमा बिहिबार खुट्टा भाँचिएको विरामीको उपचार गर्दा गर्दै मृत्यु भएको छ । दुर्घटनामा परी दाँया खुट्टा भाँचिएको विराटनगर–७ का ५२ वर्षीय जनक सिंह बस्नेतको बिहीबार ७ बजे मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो । बिहीबार दिउँसो १ बजेतिर मिलन चोकबाट पैदल हिँडेर घर जाँदै गरेका बस्नेतलाई ना ७ छ ३१३ नं। को ग्याँस बोक्ने कन्टेनरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका बस्...

घरमै पाइने यी जडिबुटीले सहजै घटाउन सकिन्छ मोटोपन

घरमै पाइने यी जडिबुटीले सहजै घटाउन सकिन्छ मोटोपन
व्यस्त जीवनशैलशी, बद्लिदो खानपिन र बढ्दो उमेरसँगै धेरै व्यक्तिको शरीरको तौल बढ्दै गएको छ। यो नेपालको मात्र नभई विश्वव्यापी समस्या बनिसकेको छ। मोटोपन बढ्दै जाँदा शरीरमा विभिन्न रोगहरु पनि देखा पर्छन्। त्यसैले मोटापन व्यवस्थापनका लागि जडिबुटीको प्रयोग सम्बन्धि कैयन अध्ययन अनुसन्धानहरु  गरिएका छन्। आयुर्वेदिक तथा परम्परागत जडिबुटीहरु जस्तै पुदिना, अश्वगन्धा, ध्यूकुमारी, लेमनग्रास, सनाईपत्ता, रोजमे...

कोभिड निको भएका बिरामीमा कपाल झर्ने समस्या भए के गर्ने?

कोभिड निको भएका बिरामीमा कपाल झर्ने समस्या भए के गर्ने?
कोभिड-१९ निको भएको केही दिनमा आत्याधिक मात्रामा कपाल झर्ने  समस्या  देखिन सक्छ। कपाल झर्योि भनेर डराउन पर्दैन। यो एक सामान्य प्रकृया हो। एउटा अनुसन्धानले लगभग २२ प्रतिशत कोभिड जितेका बिरामीमा ६ महिनाको आसपासमा कपाल झर्ने गरेको देखाएको छ। हामी अझै पनि महामारीसँग लडिरहेका छौं। हरेक दिन नयाँ बिरामी हरु थपिँदै गएका छन्। निको हुने दर राम्रै छ। तर निको भाइसकेको धेरै बिरामीहरु अझै कपाल झर्ने समस्याबाट...

घुँडा खिइने समस्या: कारण, लक्षण र उपचार

घुँडा खिइने समस्या: कारण, लक्षण र उपचार
अहिले जनमानसमा जल्दोबल्दो रुपमा रहेको समस्या हो घुँडा दुख्ने,ढाडदुख्ने तथा ठूला तथा साना जोर्नीको दुखाइ। घुँडामा हुने दुखाइ वा घुँडा खिइनुलाई जानुसन्धिवात भनिन्छ र आधुनिक भाषामा यसलाई ओस्टियो आर्थ्राइटिस अफ नी भनिन्छ। हाम्रो दैनिकीमा हुने धेरै जसो क्रियाकलापमा घुँडाको प्रत्यक्ष संलग्नता हुने हुँदा पनि शरीरमा कुनै चोटपटक लाग्दा घुँडामा असर पर्दछ। यो पुरुष र महिला दुबैमा देखिएपनि महिलामा पुरुष भन्दा...

प्रदेश १ मा ९६९ जना कोरोना संक्रमित थपिए,१३ जनाको मृत्यु

प्रदेश १ मा ९६९ जना कोरोना संक्रमित थपिए,१३ जनाको मृत्यु
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९६९ जनामा कोरोना संक्रमण भएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १९१, मोरङमा १३५,  सुनसरीमा ११६, धनकुटामा २१, इलाममा १०, उदयपुरमा ६, संखुवासभामा ४, ते¥हथुममा २, पाँचथर, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको छ । झापाको दमकमा ५७, विर्तामोडमा ३५, कनकाईमा २१, भद्रपुर र मेचीनगरमा १९–१९, शिवसताक्षीमा १७, अर्जुनधारामा ९, बुद्ध...

फेरि भरिन थाले अस्पतालका शैय्या

फेरि भरिन थाले अस्पतालका शैय्या
काठमान्डाैं / कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेपछि अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार देशभरका अस्पतालमा १ सय ८१ संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । यस्तै, ८ सय २ जना आईसीयूमा उपचाररत छन् । यसअघि शनिबार १ सय ६९ जना भेन्टिलेटर र ७ सय ४६ जना आईसीयूमा उपचाररत रहेका थिए । गत शुक्रबार १ सय ५८ जना भेन्टिलेटर र ७ सय ३२ जना आईसीयूमा उपचारर...

घमौराले दिक्क बनायाे : यसाे गर्नुहाेस्

घमौराले दिक्क बनायाे : यसाे गर्नुहाेस्
गर्मी मौसममा धेरै जसो मानिसलाई घमौरा आउने समस्याले सताउँछ । गर्मी वातावरण, पसिना, बाक्लो लुगा, ज्वरो आउँदा घमौरा आउन सक्छन् । घमौरा धेरैजसो घाँटीमा, काखीमा वा कापमा देखिने भएपनि कहिलेकाहिँ अन्य भागमा पनि देखिन सक्छन् । फहोेर खेल्ने, हातखुट्टा नियमित सफा नगर्ने, नियमित ननुहाउने र प्रदूषित वातावरणनै घमौरा आउने मुख्य कारण हुन् । घमौरा आउन नदिने पहिलो उपाय भनेकै गर्मीबाट जोगिनु नै हो । चर्क...

योग गर्नुअघि कस्ता कुरामा ध्यान दिने?

योग गर्नुअघि कस्ता कुरामा ध्यान दिने?
शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अभ्यास निकै फाइदाजनक छ। मानिसहरुमा योग अभ्यासप्रति आकर्षण पनि बढ्दै गइरहेको छ। नियमित योगाभ्यासले विभिन्न किसिमका घातक रोगहरुबाट बच्न सकिने विज्ञहरुको भनाइ छ। विभिन्न संघ संस्थाहरुले ठाउँठाउँमा योग अभ्यास गराउने योग सेन्टरहरु पनि खोलेका छन्। तर अहिले कोरोना महामारीको समय भएकाले योग सेन्टरहरु बन्द भएका छन्। यो अवस्थामा धेरैले भर्चुअल तथा अनलाइन मार्फत पनि यो...

तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिकामा किन बढी जोखिम?

तेस्रो लहरको कोरोना संक्रमणमा बालबालिकामा किन बढी जोखिम?
अहिलेको नेपालमा फैलिरहेको कोरोना भाइरसको भेरियन्ट धेरै संक्रामक छ। सबै उमेर समूहमा यसले प्रभाव पार्न सक्ने देखिएको छ। घरपरिवारमा एकजना संक्रमित भएपछि सबैजना संक्रमित भइरहेको देखिएको छ। यसले अहिलेको भाइरस धेरै व्यक्तिमा फैलिएको र भोलिका दिनमा समुदायमा फैलिँदै गएर बालबालिकाहरु पनि संक्रमित हुने देखिन्छ। पहिलो लहरमा बालबालिकामा संक्रमणको फैलावट तुलनात्मक रुपमा कम थियो। दोस्रो लहरमा अलि बढी देखियो।...

यसरी राख्नुहोस् कलेजोलाई स्वस्थ्य

यसरी राख्नुहोस् कलेजोलाई स्वस्थ्य
लसुन : लसुनमा सेलेनियम हुन्छ, जसले कलेजोमा रहेको हानिकारक टक्सिन सफा गर्न सघाउँछ । दालचिनीः यसमा ग्लूकोज र फक्टोज हुन्छ, जो कलेजोलाई स्वस्थ्य राख्न आवश्यक हुन्छ । चुकन्दरः यसमा बिटा क्यारोटिन हुन्छ, जसले कलेजोलाई स्वस्थ्य राख्छ । कागतिः कागतिमा साइट्रिक एसिड हुन्छ । कलेजोलाई स्वस्थ्य राख्नका लागि यो पनि निकै उपयोगी हुन्छ । आलुबखडा: आलु बखडामा रहेको एन्टिअक्सिडेन्ट प्रिm रेडकल्सले कलेजो...