बच्चाको शारिरिक र मानसिक विकासका लागी खुवाउनुस् यी ४ खानेकुरा

बच्चाको शारिरिक र मानसिक विकासका लागी खुवाउनुस् यी ४ खानेकुरा
सामान्यतया बच्चाको मानसिक विकास ५ वर्षको उमेरसम्म हुन्छ । त्यसक्रममा बच्चाको शारिरिक र मानसिक विकास स्वास्थ्य र पौष्टिक आहारमा निर्भर रहन्छ । किनभने यो अवस्थामा बच्चाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, फ्याटी एसिडयुक्त खानेकुरा आवश्यक पर्दछ । त्यतिमात्र होइन् , बच्चाको शारिरिक र डौँ ।मानसिक विकासमा आमाको खानपानमा पनि निर्भर रहन्छ । त्यसैले आज हामी बच्चाको शारिरिक र मानसिक विकासमा आवश्यक प...

दाँतलाई स्वास्थ्य राख्नका के गर्ने ?

दाँतलाई स्वास्थ्य राख्नका के गर्ने ?
दाँतलाई स्वास्थ्य राख्नका लागि सबैभन्दा ठूलो भूमिका ब्रस र प्रयोग गरिने टुथपेस्टको हुने गर्छ । विराटनगरको नोबेल अस्पतालकी दन्त चिकित्सक डा. निधि तापरियाको अनुसार विज्ञापनमा देखाएका राम्रा ब्रस तथा पेस्टले माझ्दैमा दाँतमा किरा नलाग्ने भन्ने हुँदैन । खाना दाँतमा रही रहँदा कुहिएर ब्याक्टेरिया बस्ने हुँदा खाना खाएपछि दाँत नमाझ्दा र कुल्ला नगर्दा खानेकुरा मुखमा कुहिएर किटाणुहरुले अम्लीय पदार्थहरु निकाल...

के गर्भावस्थामा नरिवल खाँदा साँच्चै बच्चा गोरो जन्मिन्छ ? केही भ्रम र यथार्थ यस्ता छन्

के गर्भावस्थामा नरिवल खाँदा साँच्चै बच्चा गोरो जन्मिन्छ ? केही भ्रम र यथार्थ यस्ता छन्
महिला गर्भवती भएदेखि नै उसको हेरचाहका लागि मानिसहरुले विभिन्न औषधिउपचारमा जुट्छन् । महिलाको स्याहार गर्न तल्लिन हुन्छन् । कोही डाक्टरको परामर्श लिएर महिलाको स्याहारमा जुटेका हुन्छन् भने कोही समाजमा भएका केही भ्रमलाई यथार्थ मान्दै त्यसैको पछि दौडिरहेका पनि हुन्छन् । कुनै वैज्ञानिक आधारविनाका यस्ता अवधारणाहरु कहिलेकाहीँ घातक हुन सक्छन् । यहाँ हामी यस्ता केही भ्रम र तिनीहरुको यथार्थ प्रस्...

धेरै टिभी तथा फोन हेर्ने बच्चाहरूको स्वास्थ्यमा खतरा

धेरै टिभी तथा फोन हेर्ने बच्चाहरूको स्वास्थ्यमा खतरा
 एक्काइसौं सताब्दीमा नयाँ प्रविधिको विकाससँगै बच्चाहरूले धेरै समयसम्म टिभी, कम्प्युटर तथा फोनमा बिताउने गरेको देखिन्छ । बच्चाहरूले लगातार टिभी हेर्न, कम्प्युटर, ट्याब्लेट, तथा स्मार्टफोन गेम खेल्न, भिडियो हेर्नका लागि समय बिताउँछन् । यदि ३ घण्टा भन्दा बढि समयका लागि बच्चाहरुले स्क्रिन हेर्ने गरेको भए सावधान रहन आवश्यक देखिन्छ । यसरि धेरै समय सम्म टिभी, मोबाइल तथा कम्प्युटरको स्क्रिनले...

कुर्कुच्चा फुट्ने समस्याले सतायो ? छुट्कारा पाउन यसो गर्नुहोस्

कुर्कुच्चा फुट्ने समस्याले सतायो ? छुट्कारा पाउन यसो गर्नुहोस्
 कुर्कुच्चा फुट्ने समस्याले धेरैलाई सताउने गर्छ । यसले खुट्टालाई नराम्रो देखाउनुका साथै पीडा पनि दिइरहेको हुन्छ । कुर्कुच्चा फुट्दा भद्दा देखिने हुँदा खुल्ला चप्पल लगाउनसमेत लाज लाग्ने हुन्छ । यो समस्या शरीरमा क्याल्सियमको कमीले हुने गर्दछ । क्याल्सियमको कमीले गर्दा दाँत र हड्डी कम्जोर हुँदै खुट्टाका पैताला तथा कुर्कुच्चा फुट्न सुरु हुन्छ । कुर्कुच्चा फुट्ने समस्याले...

जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाका लागि आज र भोलि भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै

जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका बालबालिकाका लागि आज र भोलि भिटामिन ए कार्यक्रम सञ्चालन हुँदै
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी पूरा भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै पालिकामा यही कात्तिक २ र ३ गते सो कार्यक्रम सञ्चलन हुँदैछ । कर्यक्रमअन्तर्गत जन्मेको छ महीनादेखि पाँच वर्षसम्मका करीब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि (अल्वान्डाजोल), छ मह...

सरकारलाई मेडिकल कलेज सञ्चालकको चुनौति ः हचुवाको भरमा गरेको निर्णय मान्दैनौं

सरकारलाई मेडिकल कलेज सञ्चालकको चुनौति ः हचुवाको भरमा गरेको निर्णय मान्दैनौं
बिराटनगर,  मेडिकल कलेज सञ्चालकहरुले एमवीवीएस र वीडीएस अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले हालै तोकेको नयाँ शुल्क कार्यान्वयन नगर्ने भएका छन् । मेडिकल कलेज सञ्चालकहरुको छाता संगठन एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले आयोगको निर्णय अव्यवहारिक रहेको भन्दै निर्णय अवज्ञा गर्ने चेतावनी दिएको छ । संगठनका महासचिव डा.सुनिल शर्माले आज प्रेस बिज्ञप्ती जारी गरेर आयोगको निर्णय खारेज गर...

काठमाडौमै सेटिङमा मिर्गौला व्यापार भएको खुलासा

काठमाडौमै सेटिङमा मिर्गौला व्यापार भएको खुलासा
काठमाडौँ । मानव शरीरको महŒवपूर्ण अंग मिर्गौला (किड्नी) सेटिङमा बिक्री हुने क्रम रोकिएको छैन । दलाल र किन्ने व्यक्तिबीचको आपसी सम्झौतामा मिर्गौला नेपालसहित भारतका विभिन्न अस्पतालमा अवैधानिक तबरबाट बिक्री भइरहेको छ । हालै मात्र राजधानी काठमाडौंमै डाक्टर, अस्पताल सञ्चालककै मिलेमतोमा मिर्गौला बेचबिखन गरेको घटना सार्वजनिक भएको छ । यसको सञ्जाल गाउँदेखि काठमाडौं र काठमाडौंदेखि भारतका सहरमा हुने गरेको छ ।...

स्वास्थ्य मन्त्रालयले कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने (शेयर गरेर सवैलाई जानकारी दिनुहोला )

स्वास्थ्य  मन्त्रालयले कार्तिक २ र ३ गते  बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने (शेयर गरेर सवैलाई जानकारी दिनुहोला )
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्तिक २ र ३ गते देशभरका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने निर्णय गरेको छ । आर्थिक वर्ष ०७६/७७ अन्तर्गत पहिलो चरण ७५३ वटै स्थानिय निकायका ६ महिनादेखि ५ वर्ष सम्मका बालबालिकाहरुमा भिटामिन ‘ए’ र १ देखि ५ वर्षसम्मका बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । शिघ्र कुपोषणको एकिकृत ब्यवस्थापन कार्यक्रम लागू भएका जिल्लाहरुमा ५ वर...

के तपाईको पेटमा ग्याँस भरिने समस्या छ ? यस्ता छन् सजिला उपचार बिधि – जान्नुहोस्

के तपाईको पेटमा ग्याँस भरिने समस्या छ ? यस्ता छन् सजिला उपचार बिधि – जान्नुहोस्
बेसार मसलाको रूपमा प्रयोग हुने वस्तु हो । यसको जरा खासगरी परिकारको रंग बदल्नको लागि प्रयोग गरिन्छ । बेसारलाई नेपालको पश्चीमेली भाषामा हदेली, हदेलो अथवा हल्दी भनिन्छ । हल्दीको रंग पहेंलो हुन्छ । हिन्दू धर्ममा पहेँलो रङको छुट्टै महत्व छ भएको कारणले बेसारलाई विशेष महत्व दिईने गरिन्छ । भिटामिन र खनिजको मुख्य स्रोत भएको हल्दिमा हाम्रो शरीरलाई आवश्यक क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व...