कोरोना संक्रमितको धरानस्थित बीपी कोइरालामा मृत्यु
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
विराटनगरबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका एकजना कोरोना संक्रमितको मृत्यु भएको हो ।
बुधबार दिउँसो सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तीको विपीमा उपचारका क्रममा ४ः४५ मा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्त डाक्टर ...