कोरोना संक्रमितको धरानस्थित बीपी कोइरालामा मृत्यु

कोरोना संक्रमितको धरानस्थित बीपी कोइरालामा मृत्यु
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका एकजना कोरोना संक्रमितको मृत्यु भएको  हो । बुधबार दिउँसो सिकिस्त अवस्थामा विराटनगरबाट रेफर गरिएका व्यक्तीको विपीमा उपचारका क्रममा ४ः४५ मा मृत्यु भएको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रवक्त डाक्टर ...

इटहरीका ५ प्रहरी सहित ८ थुनुवाको कोरोना रिपोर्ट नेगेटिभ

इटहरीका ५ प्रहरी सहित ८ थुनुवाको कोरोना रिपोर्ट नेगेटिभ
इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका ८ थुनुवा सहित ५ जना प्रहरीको रिपोर्ट नेगेटिभ आएको छ । प्रहरी कार्यालय इटहरीमा थुनामा रहेका एक व्यक्तिमा कोरोना देखिए सँगै १३ जनाको रिपोर्ट नेगेटिभ आएको हो । इलाका प्रहरी कार्यालय इटहरीमा रहेका १३ जनाको कोरोना परीक्षण पिसिआर विराटनगर पठाईए पनि ४ दिन पछि रिपोर्ट आएको हो । उक्त युवा सँगै बसेका ८ जना थुनुवा र सम्पर्कमा आएका ५ जना प्रहरीको कोरोना परीक्षण गरि...

धरान विपि कोइराला प्रतिष्ठान भयो लकडाउन

धरान विपि कोइराला  प्रतिष्ठान भयो लकडाउन
धरान विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्र लकडाउन घोषणा गरिएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणलाई रोकथाम गर्न प्रतिष्ठानमा आजदेखि अर्को सूचना जारी नहुन्जेलसम्म लकडाउन गरिएको प्रतिष्ठानले सूचना निकालेर जानकारी गराएको छ । सूचनामा प्रतिष्ठानमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थी लगायत सम्बद्ध सबै पक्षहरूले अनिवार्य रूपमा पालना गर्नु गराउनु र क...

पर्साका अस्पतालहरु कोरोना संक्रमितले भरिएपछि संक्रमितलाई होम आइसोलेशनमा राखिदै

पर्साका अस्पतालहरु कोरोना संक्रमितले भरिएपछि संक्रमितलाई होम आइसोलेशनमा राखिदै
पर्साका अस्पतालहरु कोरोना संक्रमितले भरिएपछि संक्रमितहरुलाई होम आइसोलेसनमा राख्न थालिएको छ । पछिल्लो पटक ४२ जना संक्रमितलाई होम आइसोलेशनमा राखिएको छ । जोखिम बढ्दै गएपछि पर्सामा शनिबारदेखि निषेधाज्ञा जारी गरेको छ । जिल्लामा पछिल्लो ११ दिनमा १०५ जना संक्रमित भेटिएका छन् । ५ जनाको मृत्यु भइसकेको छ भने ५८ जना संक्रमित अस्थायी गण्डक कोभिड अस्पतामला उपचाररत छन् । कोरोना पोजेटिभ देखिएक...

प्रदेश १ मा थप २३ जना कोरोना संक्रमित

प्रदेश १ मा थप २३ जना कोरोना संक्रमित
प्रदेश १ मा आज २३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १९, झापामा २, पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला, २ पुरुष, रतुवामाईमा १२ पुरुष, झापाको बा¥हदशीमा २ पुरुष, पाँचथरको याङवरक र धनकुटाको महालक्ष्मीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमणको संख्या ९ सय ४५ पुगेको छ । ...

कोरोनाको कारण दैनिक एकको मृत्यु, शनिबार थप १०९ जनामा कोरोना पुष्टि

कोरोनाको कारण दैनिक एकको मृत्यु, शनिबार थप १०९ जनामा कोरोना पुष्टि
शनिबार थप १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १०९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार अनुसार बिपी अस्पताल धरानमा गरिएको परिक्षणका क्रममा २ जना , गजेन्द्र नारायण अस्पताल राजबिराजमा ११, नारायणी अस्पताल वीरजंगमा ९ , भरतपुर अस्पताल चितवनमा १ , टेकु प्रय...

इटहरीमा संयुक्त रक्तदान कार्यक्रम

इटहरीमा संयुक्त रक्तदान कार्यक्रम
कोरोना संक्रमणको जोखिम कायम रहेको समयमा रक्तदान कार्यक्रमहरु न्युन मात्रमा भई रहेको तर्फ मध्यनजर गर्दै सुनसरीको इटहरीमा विभिन्न संघ संस्थाहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । लायन्स क्लव अफ इटहरी स्मार्ट सिटीको अग्रसरतामा विभिन्न नौ संघ सस्थाले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा एक सय एघार जनाले रक्तदान गरेका हुन । अस्पतालमा उपचारका लागि पुगेका विरामीहरुकले रगत ...

ईलाका प्रहरी कार्यालय इटहरी थुनामा एकदिन रहेका व्यक्तिमा कोरोना

ईलाका प्रहरी कार्यालय इटहरी थुनामा एकदिन रहेका व्यक्तिमा कोरोना
ईलाका प्रहरी कार्यालय इटहरीले एक दिन थुनामा राखेको ब्याक्तिमा कोरोना पुष्टि भएको छ । राजश्व चुहावटको मुद्धामा गत साउन ४ गते सशस्त्र प्रहरीले पक्राउ गरी ईलाका प्रहरी कार्यालय इटहरीमा बुझाएको ब्याक्तिलाइ कोरोना पुष्टि भएसंगै प्रहरी कार्यालयमा उच्च सतर्कता अपनाइएको हो । बिभागले थुनामा राख्न पठाएको २५ वर्षीय युवकलाई कोरोना पुष्टि भएसंगै प्रहरी कार्यालयको थुनामा रहेका ८ जनाको पीसीआर चेकजाच तयारी ...

थपिए १३३ जना कोरोना संक्रमित, आज पनि संक्रमणबाट एक जनाको मृत्यु

थपिए १३३ जना कोरोना संक्रमित, आज पनि संक्रमणबाट एक जनाको मृत्यु
शुक्रबार नेपालमा थप १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप १३३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार बीपी कोइराला अस्पताल धरानमा गरिएको परिक्षणका क्रममा २ जना , कोशी अस्पताल बिराटनगरमा १४ जना , प्रदेशीक अस्पताल विराटनगरमा २३ जना , नारायणी अस्पताल बीरजंगमा ३२...

आफ्नो सुरक्षा आफै गर्न प्रवक्ता गौतमको सुझाव

आफ्नो सुरक्षा आफै गर्न प्रवक्ता  गौतमको सुझाव
कोरोनाको जोखिम नघटेको भन्दै सावधानी पुर्वक आवश्यक काम गर्न मात्र लकडाउन खुल्ला गरेको स्पष्ट पारेको छ । बिहीबार सञ्चारकर्मीसंग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम नघटेको स्पष्ट गर्र्दै आफ्नो सुरक्षा आफै गर्न सुझाव दिए । उनले लकडाउन खोलिएको अर्थ कोरोना नभएको अवस्थामा पुग्यो भनेर नबुझ्न आग्रह पनि गरेका छन् । सबै कुरालाई ध्यान दिएर सरकारले लक...