१० लाख नाघ्यो ब्राजिलमा कोरोना संक्रमित, २४ घण्टामा ५४ हजारभन्दा बढी संक्रमित थपिए

१० लाख नाघ्यो ब्राजिलमा कोरोना संक्रमित, २४ घण्टामा ५४ हजारभन्दा बढी संक्रमित थपिए
ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दश लाख नाघेको छ । वल्र्ड ओमिटरको अनुसार त्यहाँ संक्रमित १० लाख ३८ हजार नाघ्दा मृतकको संख्या ४९ हजार कटेको छ । बितेको २४ घण्टामा मात्र त्यहाँ ५४ हजारभन्दा बढी संक्रमित थपिएको जनाइएको छ । यही गतिमा ब्राजिलमा संक्रमितको संख्या बढेमा अमेरिका भन्दा अगाडि हुने अनुमान गर्न थालिएको छ । विश्वमा ४ लाख ६२ हजारभन्दा बढी मानिस कोरोनाका कारण ज्यान गएको छन् ।  ...

प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गदै अग्रवाल सभा

प्रतिरोधात्मक क्षमता बढाउने औषधी वितरण गदै अग्रवाल सभा
  दिनप्रतिदिन कोरोना संक्रमित बढिरहेको समयमा नेपाल अग्रवाल सभा इटहरीले रोग प्रतिरोधात्मक क्षमता बढाउने हेमियोप्याथिक औषधि वितरण गर्न थालेको छ । मानव स्वास्थ्यलाई मध्यनजर गदै सभाले रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरुलाई कोरोना भाइरस संक्रमण भए जोखिम बढी हुने हुदाँ नेपाल राष्ट्रिय माडवारी परिषद्को सौजन्यमा अग्रवाल सभा इटहरीले औषधि वितरण गरेको बताएको छ । नेपालमा दिनदिनै कोरोना सं...

हार्टअट्याक देखि क्यान्सरसम्मलाई रोक्ने अनारको ११ फाइदा

हार्टअट्याक देखि क्यान्सरसम्मलाई रोक्ने अनारको ११ फाइदा
शरीरलाई स्वास्थ्य राख्नका लागि फलफूल खानु लाभदायक हुन्छ । अनारमा अन्य फलफूलमा भन्दा पनि लाभदायक तत्वहरु छन् । किनकी अनारमा भिटामिन ए,सी, इ र अन्य भिटामिनहरु पाइन्छ । अनार खानुको फाइदा यस्ता छन् हरेक दिन अनारको जूस खानाले रक्तसंचार प्रवाहमा मद्दत पुर्‍याउछ । अनारले स्तन क्यान्सर हुने सम्भावना कम गर्छ । नियमित अनार खानाले हार्टअट्याक हुने खतराबाट जोगिन सकिन्छ । अनारले आइरन कमी हुन दिद...

खोर्सानी सेवनले हृदयघातको जोखिम कम गर्छ : अनुसन्धान

खोर्सानी सेवनले हृदयघातको जोखिम कम गर्छ : अनुसन्धान
खोर्सानी सेवनले हृदयघातका कारण मृत्यु हुने जोखिमलाई कम गर्ने नयाँ अनुसन्धानले बताएको छ। धेरैवर्ष अगाडिदेखि खोर्सानीलाई मानिसहरु औषधीको रुपमा प्रयोग गर्दै आएका छन्। अमेरिकन कलेज अफ कार्डियोलजीको जर्नलमा प्रकाशित अनुसन्धानले पहिलेकै मूल्य र मान्यतालाई पुष्टि गर्दै खोर्सानीले मुटु सम्बन्धी रोग र हृदयघातका कारण मृत्यु हुने जोखिमलाई कम गर्ने नयाँ तथ्य फेला पारेको हो। इटालीमा मानिसहरु...

यस्ता व्यक्तिले खानुहुँदैन तीते करेला

यस्ता व्यक्तिले खानुहुँदैन तीते करेला
करेला पोषणको भण्डार हो । यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्रोटिनजस्ता पौष्टिक तत्व पाइन्छन् । तीते करेलाको जुसले स्वास्थ्यमा झनै फाइदा गर्छ । यद्यपि, कतिपय अवस्थामा करेला खानुहुँदैन । पेट दुखाई, डाइरिया भएको बेला र गर्भवती महिलाले तीते करेला खानुहुँदैन । त्यस्तै रक्तचाप कम भएका ब्यक्तिले समेत धेरै मात्रामा तीते करेला खानुहुँदैन ।

यि हुन् , पानी पिउने उपयुक्त ८ समय

यि हुन् , पानी पिउने उपयुक्त ८ समय
केमिकल्स र रङले भरिपूर्ण पेय पदार्थ पिउनुभन्दा ताजा फलफूलको जुस र शुद्ध पानी नै पिउनु उपयुक्त हुन्छ। तिर्खा लागेको छ, मुख प्याकप्याक भएको छ र शरीरमा पानीको कमिको महशुस भएको छ भने पानी पिउनुहोस्। पानीले कुनै असर गर्दैन, बरु हाम्रो शरिरलाई अझ फुर्तिलो र तन्दुरुस्त बनाउछ। फुड एण्ड न्युट्रिसन बोर्डका अनुसार महिलाले दिनमा २.७ लिटर र पुरुषले ३.७ लिटर पानी पिउनु आवश्यक छ। उपयुक्त समयमा पर्याप्त प...

किड्नी सफा गर्न धनियाँ, यस्ताे छ प्रयाेग बिधी

किड्नी सफा गर्न धनियाँ, यस्ताे छ प्रयाेग बिधी
किड्नीले शरीरका विकार फिल्टर गर्ने भएकाले किड्नीमा विकार र फोहोर प्रशस्तै जम्मा भएको हुन्छ । त्यही भएर किड्नी सफा राख्न  आवश्यक छ ।  –भान्छामा सजिलै पाइने धनियाँ किड्नी सफा गर्न ज्यादै लाभदायक छ । –एक मुठी धनियाँलाई स–सानो टुक्रामा काट्ने ।  – काटेको धनियाँलाई राम्रोसँग धुने ।  –एउटा भाँडोमा एक लिटर पानी हाली त्यसमा धोएका धनियाँका टुक्रा हाल्ने । –पानी र धनियाँलाई सानो आगोमा १० मिनेटसम्म उम...

भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउने कटहरका अनेकौं फाइदा

भाइरस तथा ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउने कटहरका अनेकौं फाइदा
अंग्रेजीमा ज्याकफ्रुटको नामबाट चिनिने रुख कटहरलाई नपाक्दा तरकारी तथा पाकेपछि फलफूलको रूपमा खाने गरिन्छ । अहिले रुखकटहरूलाई तरकारीका रूपमा खाने सिजन हो । कटहरमा पर्याप्त मात्रामा कार्बोहाइड्रेड, फाइबर, भिटामीन ए, भिटामी सी र विभिन्न भिटामीन बीहरू पाइन्छ । साथै कटहर पोटासियम, म्याग्नेसियम, म्याग्नेस, क्याल्सियम र फलाम जस्ता उपयोगी तत्वरुको पनि राम्रो स्रोत हो । कटहरलाई पकाउदा मासु जस्तै ...

अदुवा हालेको चिया पिउँदाका यस्ता छन १५ फाइदा

अदुवा हालेको चिया पिउँदाका यस्ता छन १५ फाइदा
अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ । तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ । १ . चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ । २. अदुवा हालेको चिया पिउँदा पेट दुखेको कम हुन्छ । ३. अदुव...

फर्सीको मुन्टा खानुका अचुक फाइदाहरु

फर्सीको मुन्टा खानुका अचुक फाइदाहरु
हुन त बजारमा वा तपाईँको करेसावारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातीमध्ये एक हो फर्सीको मुन्टो वा भनौ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो । तर, फर्सीको पात वा मुन्टो खानाले हामी विभिन्न रोगबाट जोगिन सक्छौँ । फर्सीको साग भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्या...