जाडाेमा ल्वाङ चिया पिउनुका फाइदा, जान्नहाेस्

जाडाेमा ल्वाङ चिया पिउनुका फाइदा, जान्नहाेस्
पुस- ल्वाङको चियामा हुने गर्मी गराउने तत्वले रुघाखोकीबाट टाढा राख्नुका साथै राहतसमेत प्रदान गर्छ । हल्का भोक छ भने ल्वाङ चियाले निकै फाइदा पुर्‍याउँछ । एक कप तातो ल्वाङको चियामा यस्तो गुण हुन्छ, जसले तत्काल भोकमा राहत प्रदान गर्छ। पछिल्लो समय अधिकांश मानिस हाडको दुखाइको समस्याबाट ग्रसित छन् । यस्ता समस्या भएका मानिसले ल्वाङ चिया पिउँदा ल्वाङमा हुने एन्टिइन्फ्लेमेटरी तत्वले राहत पुर्‍याउने गर्छ । ...

लामो समय शारी’रिक स’म्पर्क नगरे शरीरमा आउँछ यी ६ स’मस्या

लामो समय शारी’रिक स’म्पर्क नगरे शरीरमा आउँछ यी ६ स’मस्या
पुस- कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी शा’रीरिक स’म्पर्क (से’क्स) गर्न सक्दैनौं । यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । विवाहित व्यक्ति पनि सधैं शा’रिरीक सम्पर्क गर्न सक्षम हुनसक्छन् भन्ने हुँदैन । तर, तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म शा’रीरिक स’म्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ? यदि तपाईंले लामो समयसम्म श...

यी रोग लागेका मानिसले भुलेर पनि नखानुस् काउली ज्यानै जन सक्छ जनकारीको लागि सेयर गरौं

यी रोग लागेका मानिसले भुलेर पनि नखानुस् काउली ज्यानै जन सक्छ जनकारीको लागि सेयर गरौं
बजारमा हरेकतर्फ हरिया साग(सब्जीहरु देखिन थाल्छन् । यद्यपि, ती मध्ये एउटा तरकारी जुन अधिकांशलाई मनपर्छ । त्यो हो काउली अर्थात् फूल कोभी । काउलीको तरकारी सबैलाई उत्तिकै मिठो लाग्छ । तरकारीमात्र होइन काउलीको पराठा तथा पकौडा पनि निकै मन पराइन्छ । काउलीको सेवन स्वास्थको दृष्टिकोणले निकै नै फाइदाजनक छ । किनभने काउलीमा भिटामिन क्याल्सियम, प्रोटिन, पोटासियम, कार्बोहाइड्रेट, आइरल मिनरल्स एन्डिअक्सिडेन्ट...

के तपाईको प्रेसर गडबढ भइरहेको छ ? यी कुराहरुमा ध्यान दिनुहोस ,प्रेसर नियन्त्रण गर्न सकिन्छ,,

के तपाईको प्रेसर गडबढ भइरहेको छ ? यी कुराहरुमा ध्यान दिनुहोस ,प्रेसर नियन्त्रण गर्न सकिन्छ,,
मुटुको रक्तनलिमा परेको चापलाई रक्तचाप अर्थात् ब्लड प्रेसर भनिन्छ । सामान्य रक्तचाप भनेको १२०/ ८० हो । माथिल्लो ब्लड प्रेसर १४० अथवा त्यसभन्दा बढी र तल्लो ब्लड प्रेसर ९० वा त्यसभन्दा बढी पुगे उच्च रक्तचाप र सामान्य रक्तचापबाट कम भएका कम रक्तचाप भएको मानिन्छ । लो ब्लड प्रेसर हुदा यसको केहि उपचार हुँदैन । लो ब्लड प्रेसर हुदा आफैले घरमा नुन, चिनी, पानी तथा जीवनजल खाएर बढाउने गर्नु पर्छ । लो ...

महिनावारी गडबडी भए के गर्ने ? यस्तो छ समाधान

महिनावारी गडबडी भए के गर्ने ? यस्तो छ समाधान
महिनावारीमा कहिलेकाहीँ गडबडी हुन्छ । केही किशोरीमा पहिलोपटक महिनावारी भएपछि २-४ वर्ष नै हुँदैन, त्यसपछि फेरि नियमित रूपमा हुन्छ । यो सामान्य प्रक्रिया हो, यसले स्वास्थ्यमा केही असर गर्दैन । तर, कतिपय अवस्थामा भने एक्कासि महिनावारीमा गडबडी आउन सक्छ । यसरी घटबढ हुनुमा उमेरले पनि फरक पार्छ । जस्तै, किशोरावस्थामा अनियमित हुनुको मुख्य कारण अपरिपक्वता हो । ब्रेनदेखि ओभरीसम्म महिनावारी नियमित गर्ने मेकान...

बिहान एक गिलास मनतातो पानी पिउनुहाेस्, यस्ताे हुनेछ फाइदा !

बिहान  एक गिलास मनतातो पानी पिउनुहाेस्, यस्ताे हुनेछ फाइदा !
 आयुर्वेदमा मनतातो पानीका विभिन्न फाइदा बताइएको छ । यदि तपाईँ दैनिक एक गिलास मनतातो पानी पिउनुहुन्छ भने त्यसले तपाईंको पेट त घटाउँछ नै, यसले विभिन्न स्वास्थ्य समस्यालाई पनि टाढा राख्छ । जयपुरको नेशनल इन्स्टिच्युट अफ आयुर्वेदका विज्ञ डा. गोबिन्द पारिकका अनुसार दैनिक खाली पेटमा एक गिलास मनतातो पानी पिउँदा शरिरको सम्पूर्ण फोहोर बाहिर निस्कन्छ । यसले विभिन्न प्रकारका रोगको खतराबाट पनि जोगाउन ...

बच्चाको टाउको डाक्टरको हातमा ,शरीर गर्भमै

बच्चाको टाउको डाक्टरको हातमा ,शरीर गर्भमै
सुत्केरीलाई अस्पतालको डेलिभरी युनिटभित्र पठाएर बाहिर शुभ माचारको प्रतिक्षा गरिरहेका आफन्तको त्यतिबेला होसहवास उड्यो जब डाक्टरले उनीहरुलाई डेलिभरीको क्रममा बच्चाको टाउको काटिएको जानकारी दिए । डाक्टरका अनुसार बच्चाको टाउको काटिएर डाक्टरको हातमा आएको थियो र बाँकी शरीर आमाको गभभित्रै छुटेको थियो । घटना भारतको तेलंगना राज्यको नागरकुरनुल जिल्लाको नादिमपल्ली गाउँकी २३ वर्षकी स्वाती गर्भवती थिइन...

विराटनगरको स्पार्क हस्पिटलले निशुल्क स्वास्थ्य शिविर गर्दै

विराटनगरको स्पार्क हस्पिटलले निशुल्क स्वास्थ्य शिविर गर्दै
विराटनगर/  विराटनगरको  स्पार्क नेचुरोपेथी तथा फिजियोथेरापी अस्पतालले विराटनगरमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । अस्पतालले आफनो चौंथो वार्षिकोत्सवको अवसर पारेर यही पुस ९ गते देखि १० गते सम्म बिराट सांग्रिला स्पोटिङ क्लवको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको अस्पतालका संचालक रुपेस अधिकारीले जानकारी दिएका छन् । शिविरमा आउने विरामीलाई काठमाडौंबाट आएका ने...

नोबेलले दुई सातामा तीन हजार बिरामीको निःशुल्क उपचार

नोबेलले दुई सातामा तीन हजार बिरामीको निःशुल्क उपचार
बिराटनगर/नोबेल शिक्षण अस्पतालले बिगत दुई साताको अवधिमा दुई जिल्लाका चार स्थानमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट तीन हजार भन्दा बढी बिरामी लाभान्वित भएका छन् । स्थानीय संघसस्थासँग समन्वय गरेर उदयपुरको बेलका नगरपालिकास्थित रामपुर, मोरङको दाम्राभिट्टा, विराटचोक र पथरीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । चार स्थानमा सञ्चालित शिविरबाट ३ हजार २ सय ३६ बिरामीको निःशुल्क उपचार गरिएको अ...

जाडोयाममा खाने गर्नुस तुलसी यस्ता छन् फाईदा

जाडोयाममा खाने गर्नुस तुलसी यस्ता छन् फाईदा
जाडोयाममा धेरै मानिसलाई स्वास्थ्यमा विभिन्न किसिमका समस्याहरू आइरहेका हुन्छन् । आफ्नै घरवरीपरि भएका विभिन्न किसिमका वनस्पतीबाट पनि त्यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ भन्ने कतिपयलाई थाहा नहुन पनि सक्छ । त्यस्तै विशेष गुण भएको वनस्पती हो तुलसी । तुलसीले औषधीको रुपमा यसले सबै मानवजातिलाई कल्याण नै गर्दछ । झन् जाडो याममा तुलसी निकै उपयोगी साबित हुन्छ । किनभने जाडोमा रुघा, ज्वरो, निमोनिया, ब्रो...