कोरोनाको कारण आज ९ जनाको मृत्यु
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९२ पुगेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ८ जनाको र विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड(१९ उपचार केन्द्रमा उपचारको क्रममा एक जना गरी ९ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा १, धादिङमा १, धनुषामा २, सप्तरीमा १, मोरङमा १, कपिलवस्तुमा १ र बारामा १ गरी जम्मा ८ जनाको मृत्यु भएको हो।
मन्त्रा...









