इटहरी उपमहानगरपालिकाको एक कर्मचारीमा कोरोना, बन्द भए सबै वडा कार्यालय सहित कामकाज

इटहरी उपमहानगरपालिकाको  एक कर्मचारीमा कोरोना, बन्द भए सबै वडा कार्यालय सहित कामकाज
इटहरी उपमहानगरपालिकाको योजना शाखाका एक इन्जिनियरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि इटहरी उपमहानगरको आकस्मिक बैठकले इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको कामकारबाही पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने र त्यसपछिको अवस्था हेरेर मात्रै कार्यालय खोल्ने बैठकमा निर्णय भएको बताइएको छ । इटहरी...

शैलुन खोल्न नदिएर विभेदको व्यवहार गरियो : नाइ संघ

शैलुन खोल्न नदिएर विभेदको व्यवहार गरियो : नाइ संघ
नेपाल नाइ संघ प्रदेश १ ले सरकारले लकडाउन खुला गरिसक्दा समेत शैलुनहरु नदिएको भन्दैै इटहरीमा विरोध प्रदर्शन गरेको छ । लकडाउनका अवधिमा बन्द रहेका अन्य व्यापार व्यवासाय र सवारी साधनहरु समेत खुलिसक्दा समेत सरकारले शैलुन खोल्न नदिएर विभेदको व्यवहार गरेको भन्दै नाइ संघले इटहरीमा र्याली प्रदर्शन गरेको छ । विभिन्न प्ले कार्डसहित स्थानीय जनता खेल मैदानबा सुरु भएको र्यालीले उपमहानगरपालिकाको कार्यलय हुँद...

स्थानीय व्यक्तिमा संक्रमण देखिएपछि इनरुवा पूर्ण लकडाउन

स्थानीय व्यक्तिमा  संक्रमण देखिएपछि इनरुवा पूर्ण  लकडाउन
इनरुवा / इनरुवा नगरपालिकामा स्थानीय व्यक्तिमा संक्रमण देखिएपछि प्रशासनले लक डाउनको घोषणा गरेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको आपतकालिन बैठकले सम्भावित जोखिमलाई मध्यनजर गर्दै तत्कालबाटै लागु हुने गरी इनरुवा क्षेत्रमा पूर्ण रुपमा लक डाउन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । बिराटनगर स्थित प्रदेश प्रहरी कार्यालयमा कार्यरत सुरक्षाकर्मी कोरोना पोजेटिभ पाइएपछि उनीसँग...

इटहरी उपमहानगरपालिकाले कौशीखेती गर्न कृषि सामाग्री वितरण

इटहरी उपमहानगरपालिकाले कौशीखेती गर्न कृषि सामाग्री वितरण
इटहरी उपमहानगरपालिकाले कौशी खेती प्रवर्धन गरी तरकारीमा आत्मनिर्भर बनाउने अभियान सुरु भएको छ । इटहरी ६ जुटबिकाश टोलबाट सुरु भएको कौशीखेती प्रवर्धन कार्यक्रम इटहरीका ४, ५, ६, ९ र २० वडामा सञ्चालन हुने भएको हो । आइतबार इटहरी ६ स्वागत टोलबिकाशमा एक कार्यक्रमको आयोजना गरी ३० घरमा कौशीखेतीका सामग्री वितरण गरिएको हो ।सोही कार्यक्रम अन्तरगत उपमेयर आत्मनिर्भर कार्यक्रमको २ लाख ५० हजारले इटहरी ६ का कौशीख...

इटहरीमा एक व्यवसायीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए

इटहरीमा एक व्यवसायीले आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाए
इटहरीमा एक व्यक्तिले आफ्नै शरीरमा आगो लगाएका छन् । इटहरी ५ स्थित कृष्ण पेट्रोल पम्प छेवैको एक होटेल अगाडि पेट्रोल खनाइ शरीरमा आगो लगाएका ४५ वर्षीय सूर्यबहादुर अधिकारीलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठका अनुसार उनी गम्भीर घाईते भएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

नगरमा मेयरको हावीे भन्दै वडा अध्यक्षले नगरसभा नै गरे बहिष्कार

नगरमा मेयरको हावीे भन्दै वडा अध्यक्षले नगरसभा नै गरे बहिष्कार
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष राजु अधिकारीले छैटौ नगरसभा बहिष्कार गरेका छन । मेयर निलम खनालले नजिकका मान्छेलाई हेरेर बजेट दिने गरेको, वडाहरुमा समानुपातिक बजेटको निकासा नगरेको, उनको घर धाएर चाकडी गर्नेलाई बजेट दिने गरेको भन्दै नगरसभा बहिष्कार गरेको अधिकारीले बताएका छन। बुधबार भएको नगरसभाका लागि आफुले अगाडि नै आउन नसक्ने जानकारी दिएको उनले बताए । मेयर खनालले नगरपालिकाका ...

इटहरीमा १ अर्ब ७८ करोडको बजेट विनियोजन

इटहरीमा १ अर्ब ७८ करोडको बजेट विनियोजन
इटहरी उप महानगरपालिकाले १ अर्ब ७८ करोडको बजेट सार्वजनिक गरेको छ । इटहरी उपमहानगरपालिकाको सातौ नगरसभामा बुधबार (आज) नगर उप प्रमुख लक्ष्मी गौतमले बजेट सार्वजनिक गरेकी हुन् । बजेट प्रस्तुत गदै गौतमले करिब २ अर्बको बजेट अनुमान गरे अनुरुप आगमी आर्थिक बजेट अपेक्षाकृत सानो भएको उल्लेख गरिन् । विनियोजित कूल बजेटमध्ये कार्यपालिकाको कार्यलय तथा वडा समितिको कार्यलयबाट सुविधाजनक ढंगले सेवा प्रवाहको लागि उपय...

इटहरीको नमुना कलेज पढ्दै आएकि आरजुको निधन

इटहरीको नमुना कलेज पढ्दै आएकि आरजुको निधन
इटहरी /  इटहरीको नमुना कलेज पढ्दै आएकि आरजु भट्टराईको निधन भएको छ । २० बर्सिय आरजुको निधन भएको उनका आफन्तहरुले बताएका छन । इटहरी नमुना कलेज बिएस डब्लु तेस्रो वर्ष मा अध्यानरत उनको निमोनिया भएर निधन भएको परिवारले जनाएको छ। आरजुको भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा निधन भएको हो । निमोनिया भनेको के हो ? निमोनिया भनेको फोक्सोमा हुने एक प्रकारको रोग हो । यो अति सुक्ष्म किटाणु, ब्याक्...

भ्रमण वर्ष २०२०लाई लक्षित गरि इटहरीमा गोरखा होटल सञ्चालनमा

भ्रमण वर्ष २०२०लाई लक्षित गरि इटहरीमा गोरखा होटल सञ्चालनमा
इटहरी । नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरि सुनसरीको इटहरीमा सुविधा सम्पन्न गोरखा होटल प्रालि सञ्चालन आएको छ । पुर्वी नेपालमा छुट्ै व्यवसायिक पहिचान वनाउन सफल गोरखा डिर्पाटमेन्ट स्टोरका सञ्चालकहरुले प्रदेस नम्बर १को केन्द्रविन्दु इटहरीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको हो । प्रदेस नम्बर १मा रहेका भौगोलिक तथा धार्मिक पर्यटकीय क्षेत्रहरुमा आउने पर्यटकहरुलाई लक्षित गरी ठुला होटल खुल्ने क्रमस...

पौष १६ देखि पूर्वाञ्चलकै स्तरीय गोरखा होटल सञ्चालनमा

पौष १६ देखि पूर्वाञ्चलकै स्तरीय गोरखा होटल सञ्चालनमा
इटहरी । सुनसरीको इटहरीमा पूर्वाञ्चलकै स्तरीय गोरखा होटल यही पौष १६ देखि सञ्चालनमा ल्याइने भएको छ । पूर्वी नेपालमा वर्षौअघिदेखि डिपार्टमेन्टल स्टोरको कल्चर बसाएका बलराम आचार्यले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सुरु भए सँगै ४० करोडको लगानीमा तीन तारे स्तरको होटल सञ्चालन गर्ने भएका हुन् । जनवरी १(पुस १६ गते) मा एक भव्य समारोहका बीच पूर्वाञ्चलकै स्तरीय होटलको रुपमा निर्माण सम्पन्न गरिएको गोरखाको उद्घ...