इटहरी उपमहानगरपालिकाको एक कर्मचारीमा कोरोना, बन्द भए सबै वडा कार्यालय सहित कामकाज
इटहरी उपमहानगरपालिकाको योजना शाखाका एक इन्जिनियरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि इटहरी उपमहानगरको आकस्मिक बैठकले इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयको कामकारबाही पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
पहिलो चरणमा उपमहानगर र २० वटै वडा कार्यालयमा कार्यरत सबै कर्मचारी, जनप्रतिनिधिको स्वाब परीक्षण गर्ने र त्यसपछिको अवस्था हेरेर मात्रै कार्यालय खोल्ने बैठकमा निर्णय भएको बताइएको छ ।
इटहरी...