यस्ताे छ भाई टिकाको रंग र महत्व

यस्ताे छ भाई टिकाको रंग र महत्व
काठमाडौं । निधारमा लगाइएको सप्तरंगी टीका अर्थात तिहारको भाइटीका । यो पर्व समुदाय हिन्दूधर्मालम्बीहरुको बिशेष पर्व हो । तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीय तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ। यो पर्व दिदीले भाइलाई र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मानसम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, आर्शिवाद दिने लिने ,मेवा ,मिष्ठान आदि मनपर्ने कुरा ख...

आज २०७६ कार्तिक ११ गते सोमबारको राशिफल

आज २०७६ कार्तिक ११ गते सोमबारको राशिफल
मेष शुभ कार्यको योग छ । पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह । बृष धन वृद्धि होला । पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी हुनसक्छ । मिथुन पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा ...

आज लक्ष्मीपूजा: सम्पन्नताकी देवी लक्ष्मीकाे पूजा आराधना गरी मनाइँदै

आज लक्ष्मीपूजा: सम्पन्नताकी देवी लक्ष्मीकाे पूजा आराधना गरी मनाइँदै
  यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ...

आफू ओरिजिनल माओवादी नभएको अध्यक्ष प्रचण्डको भनाई

आफू ओरिजिनल माओवादी नभएको अध्यक्ष प्रचण्डको भनाई
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु ओरिजिनल माओवादी नभएको बताएका छन् । आफुले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन मा गएको कुरा उल्लेख गर्दै प्रचण्डले शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सो कुरा बताएका हुन् । मदन भण्डारी सँग तुलना गर्दै प्...

तिहारमा लक्ष्मीमातालाई खुसी पार्न चढाउनुहोस् यी पाँच चीज

तिहारमा लक्ष्मीमातालाई खुसी पार्न चढाउनुहोस् यी पाँच चीज
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारमा लक्ष्मीमाताको पूजा गरिन्छ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । जसमा एक दिन लक्ष्मी पूजा गरिन्छ । धनकी देवी लक्ष्मीलाई घर–घरमा भित्र्याउन बाटोदेखिनै पूजाकोठासम्म दियो बाली झिलिमिली पारिन्छ । यो वर्ष लक्ष्मी पुजा र कुकुर तिहार एकै दिन परेको छ । हिन्दू धर्मावलम्वीले दीपावली (दिवाली)को रुपमा यस पर्वलाई धूमधामसाथ मनाउँछन् । यस वर्ष लक्ष्मी पूजा कार्ति...

फोटो फिचर : कस्तो रंगोली बनाउने ?

फोटो फिचर : कस्तो रंगोली बनाउने ?
तिहारको रौनक सबैको घर-आँगनमा छाइसकेको छ । तिहारको लागि झिलिमिली बत्ति र फुलहरुले घरलाई सुन्दर बनाउन शुरुवात भैसकेको छ । अहिले अधिकांश मानिसहरु घरको सर-सफाई गर्ने, झिलिमिली बत्ति राख्ने र घरलाई फुलहरुले सजाउने कार्यमा व्यस्त छन् । तिहारमा घरको बरन्डा, छत, भर्‍याङमा माला र झिलिमिली बत्तिले सजाइएता पनि घरको आँगन भने रंगाली अर्थात मण्डपले नै सजाउनु पर्छ । हिजो आज रेडिमेड  रं...

देवताको पनि देवता आरध्यदेव महादेवको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ

देवताको पनि देवता आरध्यदेव महादेवको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ
मेष पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ र लेखन कलामा निखारता आउनेछ। अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्...

लक्ष्मी पूजामा दियो बाल्दा ध्यान दिनुहोस् यी कुरा

लक्ष्मी पूजामा दियो बाल्दा ध्यान दिनुहोस् यी कुरा
तिहारमा घरलाई झिलिमिल बनाउने परम्परा पहिलेदेखि नै चल्दै आएको छ। घ्यू वा तेलको दियो बाल्दा धार्मीक लाभका साथ साथ स्वास्थ्य लाभ पनि प्राप्त हुने गर्दछ। ज्योतिषाचार्य मनिष शर्माका अनुसार तिहारका समयमा घरमा दियो बाल्दा केही कुराको ख्याल राख्दा लक्ष्मीको बास हुने विश्वास छ। दियो बाल्दा ध्यान दिनुहोस् यी कुरा  मन्त्र : शुभम करोति कल्याणं, आरोग्यं धन संपदाम्, शत्रु बुद्धि विनाशाय, दीपं...

चुपचाप कागतिहारको दिन कसैलाई थाहा नहुने गरी खरिद गर्नुहोस् यी ५ चीज कहिले हुनेछैन धनको कमि !

चुपचाप कागतिहारको दिन कसैलाई थाहा नहुने गरी खरिद गर्नुहोस् यी ५ चीज कहिले हुनेछैन धनको कमि !
पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्रमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा र...

आज शुक्रबार, कस्को पूजा गरे के लाभ मिल्छ ?

आज शुक्रबार, कस्को पूजा गरे के लाभ मिल्छ ?
हिन्दु धर्मशास्त्रअनुसार सात बारमा हरेक दिन फरक–फरक देवीदेवताको पूजा गरिन्छ । आज शुक्रबारको दिन । धार्मिक रुपमा शुक्रबार तीन किसिमको व्रत तथा पूजा गरिन्छ । यो दिन हिन्दु धवर्मावलम्बीहरुले भगवान शुक्रका साथै सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्छन् । साथै यस दिनमा लक्ष्मी माताका अवतार अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ । यीनीहरुको व्रत विधि भने अलग–अलग हुन्छन् । यो दिन ...