भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो

भोजपुरमा बाढीले बगाएका मजदुरको शव भेटियो
 बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ ।  भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिए। इखुवा खोलाको बाढीले मंगलबार इखुवा ज...

विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा सुरु

विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा सुरु
काठमाडौं महानगरपालिकाले विपदजन्य जोखिम र डेङ्गी हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ। विपद व्यवस्थापन विभाग, स्वास्थ्य विभाग र महानगर प्रहरी बलबाट यो सेवा प्रदान हुनेछ। नियमित बर्षावाट सिर्जना हुने डुबान, बाढी तथा पानीजन्य समस्या व्यवस्थापन तथा समाधानका लागि विपद व्यवस्थापन विभाग र महानगर प्रहरी बलले काम गर्नेछन् । स्वास्थ्य विभागबाट डेङ्गी, हैजासहितका महामारीका ...

त्रिशूलीमा ५५ जना बेपत्ता

त्रिशूलीमा ५५ जना बेपत्ता
नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन-मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारिसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आव २०७३-७४ मा पाँचवटा, २०७४-७५ मा चारवटा, २०७५-७६ मा चारवटा सवारिसाधन बेपत्ता भएका हुन् । आव २०७६-७७ मा एउटा, २०७७-७८ म...

विराटनगरको अरनिको कलेज काठमाडौंमा उत्कृष्ट शैक्षिक संस्थाबाट सम्मानीत

विराटनगरको अरनिको कलेज काठमाडौंमा उत्कृष्ट शैक्षिक संस्थाबाट सम्मानीत
विराटनगर /विराटनगरको अरनिको आवाशिय माध्यमिक विद्यालयलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान प्रदान गरिएको छ । चन्द्रलोक प्रतिष्ठान काठमाडौंले आज काठमाडौंमा एक कायंक्रमको आयोजना गरेरअरनिको आवाशिय माध्यमिक विद्यालय विराटनगरलाई उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१ प्रदान गरेको हो । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सांसद ...

खोलाले बगाउँदा एकजनाको मृत्यु

खोलाले बगाउँदा एकजनाको मृत्यु
बल्खु खोलाको बाढीमा परी एकजनाको मृत्यु भएको छ । प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव भेटिएको जनाएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका निजको बाढीमा परी मृत्यु भएको हो । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको छ । काठमाडौँ उपत्यकामा गए राति मु...

केरलामा पहिरो अपडेट : मृत्तकको संख्या १३० पुग्यो, कम्तीमा २२० जना बेपत्ता

केरलामा पहिरो अपडेट : मृत्तकको संख्या १३० पुग्यो, कम्तीमा २२० जना बेपत्ता
नयाँदिल्ली । भारतको वायनाडमा पहिरोमा परी अहिलेसम्म १३० जनाको मृत्यु भएको छ भने अझै २२० जना सम्पर्कविहीन रहेका भारतीय सञ्चारमाध्यममा बताइएको छ । केरलाको वायनाडमा भारी वर्षाका कारण सोमबार राति ४ बस्तीमा पहिरो खसेको थियो । बिहान २ बजेदेखि ६ बजेसम्मको पहिरोको चपेटामा चार गाउँ परेका हुन् । मुण्डक्काई, चुरामाला, अट्टामाला र नूलपुजामा पनि घर, पुल...

भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता

भोजपुरमा बाढी : जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता
अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुईजना बेपत्ता भएका छन् । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गएरातिको बाढीले बगाउँदा जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकु...

आज २०८१ साल साउन १६ गते बुधबारको राशिफल

आज २०८१ साल साउन १६ गते बुधबारको राशिफल
आज २०८१ साल साउन १६ गते बुधबार तदनुसार सन् २०२४ जुलाई ३१ तारिख। साउन कृष्ण पक्षको एकादशी तिथि। कामिका एकादशी व्रत। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आ...

इलाका प्रहरी धरानका दुई हवल्दारलाई कारबाही

इलाका प्रहरी धरानका दुई हवल्दारलाई कारबाही
धरान : इलाका प्रहरी कार्यालय धरानका २ जना प्रहरी हवल्दारलाई प्रहरी आचारसंहिता विपरीत कार्य गरेकामा आन्तरिक कारबाही गरिएको छ । कारबाहीमा पर्ने प्रहरी हल्वदार जीवन राई र प्रहरी हवल्दार हेमराज सुवेदी छन् । उनीहरूलाई आन्तरिक कारबाही भई हिजो सोमबार जिल्ला प्रहरी कार्यालय सुनसरी कार्यालय इनरुवा सरुवा गरिएको छ । यसबारे इलाका प्रहरी धरानका डिएसपी मानबहादुर राईलाई सम्पर्क गर्दा आफूलाई केही थाहा नभएको...

बेलायतमा बालबालिकामाथि छुरा आक्रमण, तीनको मृत्यु

बेलायतमा बालबालिकामाथि छुरा आक्रमण, तीनको मृत्यु
उत्तरी इंग्ल्यान्डमा सोमबार बालबालिकाको नृत्यकक्षामा भएको छुरी आक्रमणमा तीन बालबालिकाको मृत्यु भएको छ । प्रहरीले आक्रमणमा सात वर्षीया एलसी डोट स्ट्यानकोम्बी, नौ वर्षीया एलिस डासिल्भा एगुइयर र ६ वर्षीया बेब किङ मारिएको जनाएको छ । आक्रमणमा थप आठजना घाइते भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाले लेखेका छन् । मर्सिसाइड प्रहरीका चिफ कन्स्टेबल सेरेना केनेडीले आक्रमणबाट घाइतेमध्ये पा...