एसियन थाइ फुड्स प्रालिले गर्यो टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक

एसियन थाइ फुड्स प्रालिले गर्यो टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक
विराटनगर / साढे दुई दशकको इतिहास बोकेको एसियन थाइ फुड्स प्रालिले टु पिएम चाउचाउका थप दुई भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीले टु पिएम चाउचाउका ब्राण्ड एम्बास्डर समेत रहेका मास्टरशेफ सन्तोष साहको रेसिपी अनुसार तयार पारिएको टु पिएम चाउचाउको दुई नयाँ भेरियन्ट भेज मसला करी र चिकन मसला करी बजारमा ल्याएको हो । सही छु भन्ने नारासहित बजारमा ल्याइएको यस चाउचाउको स्वाद, गुणस्तर र प्याकेजिङ्गजस्ता सबै प...

प्रतिनिधिसभाबाट आज ओलीले विश्वासको मत लिने , कुन-कुन दलले दिँदैछन् विश्वासको मत?

प्रतिनिधिसभाबाट आज ओलीले विश्वासको मत लिने , कुन-कुन दलले दिँदैछन् विश्वासको मत?
प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदबाट विश्वासको मत लिँदैछन्।आइतबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने संसद् सचिवालयले जनाएको छ। एमाले संसदीय दलका नेता ओली गएको असार ३० गते कांग्रेससहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए। असार २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले संसद्‍मा पेश गरेको विश्वासको मत बहुमत सां...

तत्काल विस्तारित सेवा सुरु गर्न केन्द्रीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन

तत्काल विस्तारित सेवा सुरु गर्न केन्द्रीय अस्पताललाई स्वास्थ्य मन्त्रालयको निर्देशन
विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूलाई विस्तारित सेवा सुरु गर्न  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले ठूला संघीय अस्पतालहरूले तत्कालै विस्तारित सेवा प्रदान गर्न निर्देशन दिएको हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जारी गरेको विज्ञप्तिमा ‘विस्तारित अस्पताल सेवा प्रदान नगरेका संघीय अस्पतालहरूले...

धनकुटामा बस र ट्याङ्कर ठोक्किदा १२ जना घाइते

धनकुटामा बस र ट्याङ्कर ठोक्किदा १२ जना घाइते
धनकुटा नगरपालिका १ सुकेपोखरीमा बस र ट्याङ्कर ठोक्किदा १२ जना घाइते भएका छन् । धनकुटाबाट हिले तर्फ जाँदै गरेको बा २ ख ७२५४ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको को १ च १५३१ नम्बरको ट्याङ्कर आपसमा ठोक्किएका हुन् । घाइतेहरूलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइ सकिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

त्रिशूलीमा बेपत्ता यात्रुको शव नारायणीले बगाएर भारत पुर्‍यायो

त्रिशूलीमा बेपत्ता यात्रुको शव नारायणीले बगाएर भारत पुर्‍यायो
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा लेदोसहितको पहिरोले बगाएर गत शुक्रबार बिहान त्रिशूलीमा बेपत्ता भएका दुई बसका ६५ यात्रुमध्ये २३ जनाको शव भेटिएको छ। घटनाको ठ्याक्कै एक साता बित्दा अहिलेसम्म नेपाली सुरक्षाकर्मी र उद्धारमा खटिएकाहरूले बस दुर्घटनामा परेको स्थानमा कसैलाई पनि भेट्टाउन नसकेका हुन् । अहिलेसम्म भेटिएका शवहरू अधिकांश घटनास्थलबाट कम्तीमा ४० देखि ६० ...

हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते

हात्तीको आक्रमणबाट कोशीमा १० जनाको मृत्यु, २५ घाइते
 गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी...

आजको राशिफल : श्रावण ०४ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : श्रावण ०४ गते शुक्रवार || श्री पाथिभरा माताकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - शरीर हलुका र मन प्रसन्न रहनेछ, लामो समयदेखि एकान्तमा बसेर भलाकुसारी भएको छैन भने अब निराश हुनुपर्दैन, भेटघाटको अनुकूलता मिल्नेछ । दानपुण्यप्रति आकर्षण बढ्ने तथा जनकल्याण र परोपकारको भावना विकसित हुने राम्रो दिन छ । कुनै पुरानो मन्दिर वा स्मारकको भ्रमण हुनसक्छ । जग्गाजमिन, ढुवानी, निर्माण सामाग्री आदि व्यवसाय छ भने राम्रो हुन्छ । आज कारोबारका अतिरिक्त धा...

रहिनन् वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ

रहिनन् वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठ
वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको ९२ वर्षको उमेरमा निधन भएको छ । श्रेष्ठको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।  श्रेष्ठ पछिल्लो समय निमोनिया र बाथरोगबाट पीडित भएपछि उपचाररत रहेकी थिइन् । उनका दुई छोरी छन् । उनको श्रीमान् र छोराको यसअघि निधन भइसकेको छ । होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाहले मुलुकको पर्यटन तथा होटल व्यवसायको क्षेत्र...

श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमती र छोरी पक्राउ

श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमती र छोरी पक्राउ
ईश्वरपुर नगरपालिका-१३ आलेटोल बस्ने ५९ वर्षीया जंगल बहादुर बलको हत्या गरेको अभियोगमा उनकै श्रीमती ६६ वर्षीया रीता बल र छोरी २५ वर्षीया शितल लामालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण उनीहरूले कुटपिट गर्दा जंगल बहादुर आफ्नै घरको कोठामा मृत अवस्थामा रहेको भन्ने खबर  प्राप्त हुनासाथ प्रहरी चौकी गौरिशंकर र इलाका प्रहरी कार्यालय केशरंगजबाट खटिएको प्रहरीले दुबै जनालाई पक्र...

अस्पतालको तीन तलाबाट खसेका बिरामीको मृत्यु

अस्पतालको तीन तलाबाट खसेका बिरामीको मृत्यु
चितवन स्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत एक बिरामी तीन तलाको झ्यालबाट खस्दा मृत्यु भएको छ । नवलपरासीको हुक्सेकोट गाउँपालिका–२ का ७६ वर्षिय बलबहादुर खाम्चा मगरको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पिसाब थैलीमा क्यान्सरसम्बन्धी उपचारका लागि खाम्चा मगर साउन २ गते अस्पतालमा भर्ना भएको जनाइएको छ । आज बिहान १०ः४० बजेको समयमा अस्पतालको ‘ए’ ...