आजको राशिफल / वि.सं. २०७६ माघ १४ गते मङ्गलबार

आजको राशिफल / वि.सं. २०७६ माघ १४ गते मङ्गलबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – समाजको नेतृत...

आजको राशिफल / वि.सं. २०७६ माघ १३ गते सोमबार

आजको राशिफल / वि.सं. २०७६ माघ १३ गते सोमबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आत्मबल बढ्ने छ । शत्रुहरू पराजित हुनेछन् । मातापिता र अभिभावक वर्गको आशीर्वचन प्राप्त हुनेछ । समाजसेवाका कामबाट लाभ हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – ...

आज माघ १२ गते आइतबार भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..

आज माघ १२ गते आइतबार भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..
मेष पारिवारिक सहयोग प्राप्त हुनेछ । सानो प्रयासले नै काम बन्नेछ। सुन्दर पहिरनमा मन रमाउनेछ। आगन्तुकहरूको उपहारले प्रसन्नता मिल्नेछ। कामले जीवनशैली व्यस्त रहनेछ। दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ। बृष परोपकार र धार्मिक क्षेत्र...

अख्तियारले नै काम रोक्न आदेश दिनसक्ने कानुन बन्दै

अख्तियारले नै काम रोक्न आदेश दिनसक्ने कानुन बन्दै
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार हुन लागेको ठानेमा विकास निर्माणका काम रोक्न सक्ने कानुन बन्ने भएको छ। सरकारले राष्ट्रिय सभामा दर्ता गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमा कसैले भ्रष्टाचार गर्न खोजेको थाहा पाए उसले गर्न लागेको काम रोक्न सक्ने अधिकार अख्तियारलाई दिएको छ। अहिलेको ऐनमा यस्तो अधिकार छैन। भ्रष्टाचार गरेको खण्डमा भने अख्तियार अनु...

राष्ट्रिय सभा : निर्वाचन भएका १८ मध्ये १६ मा नेकपा र २ सिटमा राजपा विजयी

राष्ट्रिय सभा : निर्वाचन भएका १८ मध्ये १६ मा नेकपा र २ सिटमा राजपा विजयी
राष्ट्रिय सभाको निर्वाचन भएका १८ सिट मध्ये १६ वटामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा विजयी भएको छ। प्रदेश- २ बाट २ सिटमा मधेश केन्द्रीत दल राष्ट्रिय जनता पार्टी नेपालले जित हात पारेको छ। प्रदेश-२ मा नेकपा र राजपाले तालमेल गरेका थिए। निर्वाचन भएका सात वटा प्रदेश मध्ये ६ वटा प्रदेशमा नेकपाले एकलौटी जित हात पारेको छ। प्रदेश-२ मा नेकपाले राजपासँगको तालमेलका कारण दुई सिट हात पार्न सफल भएको छ। ...

सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

सुपा देउराली मन्दिरको दर्शन गरि आजको राशिफल पढ्नुहोस्
मेषः– आफ्नो काम आफैबाट हुदा बढि सुविधा हुनेछ । अध्ययन अध्यापनमा कम प्रगति हुनेछ । कार्य क्षमतामा कुनै कमि आउने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । गीत संगितमा अभिरुची बढ्नेछ । आफन्तको सहयोग सहानुभूति मिल्नेछ । साथि भाईका लागि समय र धन लगानी हुनसक्छ । ऋण लगानी नगर्नु होला । वृषः– समयमा सामान्य सुधार आउनेछ तर सहज तरिकाले कुनै काम हुने छैनन । उपलब्धि विहिन काममा समय बढि खर्च हुनेछ । व्य...

पर्यटन वर्ष २०२० : ऐतिहासिक धार्मीक महत्व बोकेको स्थलहरुको प्रचारमा कमी

पर्यटन वर्ष २०२० : ऐतिहासिक धार्मीक महत्व बोकेको स्थलहरुको प्रचारमा कमी
नेपाल सरकारले भम्रण वर्ष २०२० को घोषण गरे सगैं नेपालका विभिन्न पर्यटकिय धार्मीक स्थलहरुको पनि प्रचार प्रसार सुरु गरिएको छ । ऐतिहासिक धार्मीक महत्व बोकेको स्थलहरुको प्रचार प्रसार गरिए पनि छुट्टै महत्व बोकेको पर्यटन सम्भावित रामधुनी मन्दिरको भन्ने प्रचार प्रसारमा कुनै पनि निकायको ध्यान जान सकेको छैन । द्धापर युगमा भगवान रामले वनबास बस्ने क्रममा सुनसरीको रामधुनीमा धुनि बालेर बसेको विश्वास रहेक...

कस्ले गर्यो तेश्रोलिंङ्गी अजिताको अर्धनग्न अवस्थामा हत्या ?

कस्ले गर्यो तेश्रोलिंङ्गी अजिताको अर्धनग्न अवस्थामा हत्या ?
काठमाडौँ / हेटौँडा उपमहानगरपालिका वडा नंबर ५ क्याम्पाडाँडामा कान्तिलोकपथमा शनिबार एकाबिहानै एकजना अर्धनग्न अवस्थाको शव देखियो । स्थानीयहरुले शब देखेपछि प्रहरीलाई खबर गरे । प्रहरीले उक्त स्थानमा घ’टनाको अवस्था बुझेपछि उक्त शब तेश्रोलिङ्गी अजिता भुजेलको रहेको पहिचान गर्यो । हेटौँडा ११ कि भुजेल केहिवर्षदेखि तेश्रोलिङ्गीको अधिकारको लागि विभिन्न सामजिक सस्थामा आवद्ध रहेकी उनको हत्यालाई आंशकाको रुपमा...

आज माघ ९ गते विहीबार भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..

आज माघ ९ गते विहीबार भगवानको दर्शन गर्दै तपाईको राशिफल हेर्नुहोस..
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ सोखले खर्च बढाए पनि मनपर्ने भौतिक साधन जोड्ने समय छ। लगानी बढाउनुपरे पनि व्यवसाय थालनी हुनेछ। प्रेमको बन्धन कसिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। तर कामको सन्दर्भमा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। ठगीमा परिने समय रहेकाले धनमाल सुरक्षामा सजग रहनुहोला। बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो प्रतिष्ठित क...

प्रदेश १ मा भोली हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा

प्रदेश १ मा भोली हुने राष्ट्रियसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा
विराटनगर/ राष्ट्रिय सभाको भोली हुने निर्वाचनको प्रदेश नं १ मा तयारी पुरा भएको छ । निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी लगभग पुरा भएको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो । निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाईएको उह...