आज २० आषाढ २०८२ शुक्रवारको राशिफल
मेष । साझेदारी व्यापारबाट लाभ आर्जन गर्न सकिएला। कार्यक्षेत्रमा रोकिएका कार्य बन्नाले मनमा उत्साह जाग्नेछ। अवसर हाथ आउदा पनि केही चुनौतीसँग जुध्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।
वृष । कठिन परिश्रमले अधिकार स्थापित गर्न सकिनेछ। लगनशीलताले प्रतिस्पर्धीहरू आफै किनारा लाग्नेछन्। शुभचिन्तकहरूको सुझावलाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन ।...










