नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी

नेपाल–भारत सीमा क्षेत्रमा कडा निगरानी
सुनसरी । भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलापछि यहाँको नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाइएको छ । खुला सीमाका कारण कुनै किसिमका अवाञ्छित गतिविधि हुन नदिन निगरानी बढाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए। जिल्लाको बर्जु, हरिनगर र कोसी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको निरीक्षण गर्नुका साथै सुरक्षा सतर्कता बढाइएको उनले बताए । सशस्त्र प...

बेलबारी ४ का बिष्ट सहित २ जना पक्राउ

बेलबारी ४ का बिष्ट सहित २ जना पक्राउ
मोरङ। मोरङ र झापाबाट प्रहरीले २ जनालाई पक्राउ गरेको छ । स्कुटरमा सवार रहेका र सीटी सफारी चालक युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–१६ बाट प्रदेश १–०२–०४० प ८६१९ नम्बरको स्कुटरमा सवार विपुल विष्ट र झापाको मेची नगरपालिका–६ बाट प्रदेश १–०१–००२ ह २३६६ नम्बरको सफारीका चालक अविनाश ढकाल पक्राउ परेका हुन् । मोरङको बेलबारी नगरपालिका–४ घर भएका २८ वर्षीय विष्टलाई भारतको जोगवनीबाट लागुऔषध लिएर आउँ...

तोलामा १४ सय घट्यो सुन

तोलामा १४ सय घट्यो  सुन
सोमबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९७० मा झरेको छ ।

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने दिन
काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्दै आमाको स...

आज १४ बैशाख २०८२ आइतवारको राशिफल

आज १४ बैशाख २०८२ आइतवारको राशिफल
मेष । कार्यक्षेत्रमा सबै कार्य योजनाबद्ध ढंगले सम्पादन गर्न सक्नुहुनेछ। विद्यार्थीवर्गको तार्किक प्रस्तुतिको प्रशंसा हुनेछ। धार्मिक यात्राका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ। वृष । व्यक्तित्वलाई निखार्ने समय रहेको छ। साहित्य र लेखन कलामा विशेष सफलता मिल्नेछ। रोकिएका कार्य प्रारम्भ गर्दा राम्रो सफलता मिल्नेछ। पारिवारिक विषयवस्तुमा सुधार हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अ...

आज १३ बैशाख २०८२ शनिवारको राशिफल

आज १३ बैशाख २०८२ शनिवारको राशिफल
मेष । नयाँ कार्यको थालनीमा शुभचिन्तकहरूको सहयोग लिनुहोला। कसैमाथि पनि विश्वास गरेर ऋण दिनदेखि बच्नुहोस्। यात्रा सुखदाई रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ। वृष । प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। विद्यार्थीहरूको तर्कशक्तिमा वृद्धि हुनेछ। मिडिया वा चलचित्रको क्षेत्र विशेष लाभदायी रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ। मिथुन । सोचेको ...

विषादी सेवन गरेका पुरुषको मृत्युपछि नाेबेलमा ताेडफाेड

विषादी सेवन गरेका पुरुषको मृत्युपछि नाेबेलमा ताेडफाेड
विषादी सेवन गरेका पुरुषको मृत्युपछि विराटनगरको नोबेलमा तोडफोड, इन्स्पेक्टर घाइते विराटनगर । झार मार्न प्रयोग गरिने विषादी सेवन गरेका पुरुषको मृत्यु भएपछि विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज (शुक्रबार) बिहानका राति हुलदंगा एवं तोडफोड भएको छ । विष सेवन गरेर अवस्था गम्भीर बनेका मोरङको कटहरी गाउँपालिका–१ चौधरी चोकका ४५ वर्षीय प्रमोद महतोको मृत्यु भएपछि अस्पतालको अवस्था असामान्य बनेको प्रहरीले जना...

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि मोरङको सुन्दरहरैँचा नगरपालिका–१ को हरैँचा बजार तनावग्रस्त बनेको छ । विराटनगर–विराटचोक सडक खण्डअन्तर्गतको हरैँचा बजारमा ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई शुक्रबार बिहान १०ः५० बजेतिर ठक्कर दिएको थियो । विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको टिपरले सोही दिशातर्फ आउँदै गरेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा चालक सुनसर...

आज ११ बैशाख २०८२ बिहिवारको राशिफल

आज ११ बैशाख २०८२ बिहिवारको राशिफल
मेष । आँटेको कार्यमा सफलता मिल्नेछ। व्यापारी वर्गहरूलाई व्यापारमा नयाँ लगानीले लाभ मिल्नेछ। नौकरी वा पेशामा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ९ रहेको छ। वृष । कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। आयका नयाँ स्रोतहरू बन्नेछन्। धर्म कर्ममा आस्था बढ्नेछ। नँया कार्यको जग बसाउन सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ। मिथुन । पारिवारिक जमघटका योग छन्।...

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा , पछाडि सवार महिलाको मृत्यु

मोरङको कानेपोखरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा , पछाडि सवार महिलाको मृत्यु
बैशाख १० मोरङ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा १ जना महिलाको मृत्यु भएको छ । १ जना पुरुष घाइते भएका छन् । झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोर्खा यातायातको को १ ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स ४ प ५८४१ नम्बरको मोटरसाइकललाई अहिले केही बेरअघि ठक्कर दिएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनवि...