बाढी–पहिरोबाट २३ जनाको ज्यान गयो, ३६ जना बेपत्ता

बाढी–पहिरोबाट २३ जनाको ज्यान गयो, ३६ जना बेपत्ता
बिहीबार–शुक्रबार देशभर अविरल वर्षासँगै आएको बाढी र पहिरोमा परी २३ जनाको मृत्यु भएको छ। गृहमन्त्रालयका अनुसार देशका विभिन्न ८ जिल्ला प्रभावित भएका छन्। गृह मन्त्रालयका अनुसार बाढीपहिरोमा शुक्रबार २३ जनाको ज्यान गएको छ । ती घटनामा ३६ जना बेपत्ता भएका छन्, भने २६ जना घाइते भएका छन् । शुक्रबार म्याग्दी, लमजुङ, कास्की, रुकुम पश्चिम, जाजरकोट र गुल्मीमा बाढीपहिरो गएको हो । म्याग्दीको धौलागिरि र ...

लकडाउनका बेला प्रदेश १ मा ४ सय १८ आत्महत्या

लकडाउनका बेला प्रदेश १ मा  ४ सय १८ आत्महत्या
कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको अवधिमा प्रदेश १ मा ४ सय १८ जनाले आत्महत्या गरेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरकाे तथ्याङ्क अनुसार चैत ११ गतेदेखि असार १७ गतेसम्म प्रदेश १ का १४ जिल्लामा ४ सय १८ जनाले आत्महत्या गरेका हुन् । जसमा २९१ जना पुरुष, १४४ जना महिला, ३४ जना बालिका र २१ जना बालक रहेका छन् । याे अवधिमा आत्महत्या गर्ने धेरै पुरुष देखिएका छन् । त्यस पछि ...

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड १७ लाख, ६६ लाख संक्रमण मुक्त

विश्वमा कोरोना  संक्रमितको संख्या एक करोड १७ लाख, ६६ लाख संक्रमण मुक्त
कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ३१ हजार ५ सय नाघेको छ । पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ७० हजार कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ करोड १७ लाख ३१ हजार ५ सय ८२ पुगेको छ । वल्डोमिटरको तथ्याङ्क अनुसार संक्रमित मध्ये ६६ लाख २३ हजार १०७ जनाले कोरोना जितेका छन । कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५ ला ४० हजार ३१ छ । पछिल्लो २४ घण्टामा विश्व भर ३ हजार ५४० जनाले कोरोनाका क...

कांग्रेस अधिवेशनको मिति तेस्रोपटक हेरफेर

कांग्रेस अधिवेशनको मिति तेस्रोपटक हेरफेर
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको १४औं केन्द्रीय महाधिवेशन ७ देखि १० फागुनसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ । यसअघिको गत १६ गतेको केन्द्रीय समिति बैठकबाट कांग्रेसले १४औं महाधिवेशन तोकिएकै मितिमा गर्ने गरी तल्ला तहका अधिवेशनको मिति परिमार्जन गरेको थियो । सोमबारको बैठकले भने संशोधित सबै तहका कार्यतालिकालाई पारित गर्दै केन्द्रीय महाधिवेशन पूर्वनिर्धारित मितिमा नै ...

छलफल नै नभई निष्क्रिय भए १३ प्रस्ताव

छलफल नै नभई निष्क्रिय भए १३ प्रस्ताव
काठमाडौं – सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य भएसँगै विचाराधीन १३ प्रस्ताव स्वतः निष्क्रिय भएका छन् । दर्तामध्ये एउटा पनि प्रस्ताव छलफलमा आएनन् । दुई सार्वजनिक महत्त्वका प्रस्ताव छन् । यस्तै सङ्कल्प प्रस्ताव नौ र ध्यानाकर्षण प्रस्ताव पनि दुईवटा छन् । छैटौँ अधिवेशनमा दर्ता प्रस्तावमध्ये एउटा पनि छलफल नभएका हुन् । सङ्घीय संसद् सचिवालय कार्य व्यवस्था परामर्श महाशाखाका अनुसार दर्ता प्रस्तावहरू ...

प्रधानमन्त्री रोजगार कार्यक्रम : माेरङकाे बेलबारीमा ६ सय ५८ जनालाई रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रम : माेरङकाे बेलबारीमा  ६ सय ५८ जनालाई रोजगारी
कृषि क्षेत्रलाई प्राथमिकता दिदै बेलबारी नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ । एक वडा एक उत्पादन गरिरहेको नगरपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा समेत कृषिलाई प्राथमिकता दिएको हो । आर्थीक बर्ष ०७७÷०७८ को निति तथा कार्यक्रममा समेत कृषिलाई प्राथमिकता दिएको र कृषि पहिलो प्राथमिकता रहेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताए । कृषकका खेतवारीमा सिचाईका लागि पैनी, कुलो मर्...

नेपालमा थप १८० जनामा कोरोना, संक्रमितको संख्या १५ हजार ९६४

नेपालमा थप १८० जनामा कोरोना, संक्रमितको संख्या १५ हजार ९६४
सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा ४ हजार ७ सय २१ जनाको नमुना परीक्षण गर्दा १८० जनामा कोरोना पोजेटिभ देखिएको थियो । संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।

थप २६४ जनाले जिते कोरोना

थप २६४ जनाले जिते कोरोना
नेपालमा थप २६४ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनस्वास्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ सय ६४ जनाले कोरोना जितेका हुन । यो सँगै नेपालमा कोरोना जित्नको संख्या ६ हजार ८ ११ पुगेको छ ।

ढलको पानीबाट मानिसमा सर्छ त कोरोना ? यसाे भन्छ स्वास्थ्य मन्त्रालय

ढलको पानीबाट मानिसमा सर्छ त कोरोना ? यसाे भन्छ स्वास्थ्य मन्त्रालय
काठमाडौंको ढलमा कोरोना भाइरस भेटिएको भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको भन्दै सर्वसाधारणलाई नआत्तिन आग्रह गरेको । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज (आइतबार) को प्रेस ब्रिफिङका क्रममा ढलमा कोरोना देखियो भन्दैमा नआत्तिन आग्रह गरेका हुन् । ढलको पानीमा कोभिड १९ भाइरसको अंश भेटियो भन्दैमा समुदायमा संक्रमण फैलिएर जटिल अवस्था सिर्जना...

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने

कक्षा ११ को परीक्षा विद्यालयले नै लिने
सरकारले कक्षा ११ को परीक्षा सञ्चालन तथा विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने अधिकार सम्बद्ध विद्यालयलाई नै जिम्मा दिने निर्णय गरेको छ । राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले कक्षा ११ को परीक्षा सञ्चालनको अधिकार सम्बद्ध विद्यालयलाई दिने नीतिगत निर्णय गरेको हो । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले हाल कक्षा ११ को परीक्षा सञ्चालन गरी मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई द...