सोमबार नेपालमा १८० जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लाे २४ घण्टामा ४ हजार ७ सय २१ जनाको नमुना परीक्षण गर्दा १८० जनामा कोरोना पोजेटिभ देखिएको थियो ।
संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।























