कोरोना संक्रमितको संख्या १ करोड १७ लाख ३१ हजार ५ सय नाघेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमा १ लाख ७० हजार कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ करोड १७ लाख ३१ हजार ५ सय ८२ पुगेको छ ।

वल्डोमिटरको तथ्याङ्क अनुसार संक्रमित मध्ये ६६ लाख २३ हजार १०७ जनाले कोरोना जितेका छन ।

कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ५ ला ४० हजार ३१ छ । पछिल्लो २४ घण्टामा विश्व भर ३ हजार ५४० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन ।

वल्डोमिटरको तथ्याङक अनुसार उपचाररत ४५ लाख ६८ हजार मध्ये ५८ हजार ७ सयको अवस्था गम्भिर छ ।

तपाईको प्रतिक्रिया