आज विराटनगरबाट थप १० जनाले जिते कोरोना
शुक्रबार विराटनगरबाट १० जना कोरोना जितेर घर फर्किएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ४ महिलासहित १० जना डिस्चार्ज भएका हुन् ।
शुक्रबार डिस्चार्ज हुनेमा खोटाङका ३, सुनसरीका ३, उदयपुरका २ र मोरङका २ जना छन् ।
डिस्चार्ज भएकाहरू २१ देखि ४० वर्ष उमेर समूहका छन् । उनीहरू २१ जेठदेखि २५ जेठसम्मको अवधिमा अस्पतालमा भर्ना भएको कोशी अस्पताल कोभिड उपचार केन्द्र व्यवस्थापन समितिका ...










