कुलमान घिसिङ बर्खास्तीको चौतर्फी विरोध
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भएको छ । सोमबार राति बसेको मन्त्रीपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्दै उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
कुलमानलाई जिम्मेवारीबाट हटाउने निर्णयको सत्तारुढ दल नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूले वि...











