अदालतबाट ६९ प्रतिशत मुद्दा फछ्र्योट
विराटनगर / मोरङ जिल्ला अदालतमा ६९ दशमलव ११ प्रतिशत मुद्दा फछ्र्योट भएको छ । आर्थिक वर्ष २०७५÷७६ मा दर्ता भएको छ हजार ५८१ मुद्दामध्ये चार हजार ५४८ फछ्र्योट भएको अदालतका सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो । फछ्र्योट हुन बाँकी रहेका दुई हजार ३३ मुद्दाको लगत चालू आर्थिक वर्षमा सरेको उहाँले बताउनुभयो ।
गत आर्थिक वर्षमा दुनियाँवादी देवानी तथा पारिवारिक विवादमा विवाहसम्बन्धी दर्ता भएका ५...