बैंकले ऋण नदिए मलाई इमेल गर्नुस, कारबाही गर्छु : अर्थ मन्त्री

बैंकले ऋण नदिए मलाई इमेल गर्नुस, कारबाही गर्छु : अर्थ मन्त्री
काठमाण्डौ – अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले स्वरोजगार बन्नका लागि बैंकले ऋण नदिए आफूलाई खबर गर्न आग्रह गर्नुभएको छ । सहुलियत कर्जाको माध्यमबाट युवा उद्यमशीलता र प्रवर्द्धनसँग सम्बन्धित विषयमा राष्ट्रिय युवा परिषद् र ३ वटा सरकारी बैंकहरुबीच सहकार्य गर्न काठमाण्डौको एक होटलमा भएको कार्यक्रममा अर्थ मन्त्री खतिवडाले देशभित्रै काम गर्न खोज्ने युवाहरुलाई राज्यले संरक्षण र सहयोग गर्ने कानुनी व्यवस...

गगनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीलाई आराम गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ?

गगनलाई प्रचण्डको प्रश्न– प्रधानमन्त्रीलाई आराम गर भन्ने, देवघाटतिर जानुपर्नेलाई चुनावमा उठाउने ?
पोखरा– सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको उपनिर्वाचनमा नेपाली कांग्रेसले ७७ वर्षीय वृद्धलाई चुनावमा उठाएको टिप्पणी गरेका छन् । बुधवार कास्कीको पोखरामा आयोजित चुनावीसभामा प्रचण्डले केही महिना अघि संसद बैठकमा ‘बा प्रधानमन्त्री’ केपी शर्मा ओलीले आराम गर्नुपर्ने कांग्रेस सांसद गगन थापाको भनाइलाई जवाफ दिएका थिए । नेपाली कांग्रेसका सांसद गगन थापाले नेकपाले बा प्रधानमन्...

दुहबी नगरपालिकालाइ स्वास्थ्यको क्षेत्रमा प्रदेशकै नमूना नगर  बनाउँने ; मेयर गच्छदार

दुहबी नगरपालिकालाइ स्वास्थ्यको क्षेत्रमा प्रदेशकै नमूना नगर  बनाउँने ; मेयर गच्छदार
सुनसरीको दुहबी १० सिमरीयामा रहेको स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर (प्रशुती गृह) को उदघाटन गर्नु हुँदै दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले स्वास्थ्यको क्षेत्रमा दुहबी नगरपालिका एक नम्बर प्रदेशकै नमूना नगर बनाउँने उद्घोष गर्नुभयो । दुहबीमा रहेको ६ ओटा स्वास्थ्य चौकीलाइ स्वास्थ्यको मापदण्ड अनुसार अत्याधुनिक स्वास्थ्य उपकरण सहित बर्थिङ सेन्टर (प्रशुती गृह) भएको जानकारी दिनुहुँदै ढुक्क भएर सुरक्षित...

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार
काठमाडौं / प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्थामा केहि सुधार देखिदै आएको छ । मंगलबारभन्दा बुधबार स्वाथ्य अवस्था केही सुधार हुँदै आएपछि भेन्टिलेटरबाट पनि हटाइएको छ ।प्रधानमन्त्रीको स्वाथ्य अवस्था सुधारोन्मुख रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । चिकित्सकका अनुसार प्रधानमन्त्रीलाई अझै केहि दिन अस्पतालमै राखेर उपचार गरिनेछ । ओलीको मंगलबार त्रिवि शिक्षण अस्पत...

सरकारले गर्यो मध्येरातमा निजी मेडिकल सहमति

सरकारले गर्यो मध्येरातमा निजी मेडिकल सहमति
सरकार र निजी मेडिकल कलेजबीच दुई बुँदे सहमति भएको छ । मंगलबार राती शिक्षा मन्त्रालयमा बसेको दुई पक्षीय बैठकले उक्त सहमति गरेको हो । उक्त सहमतिअनुसार मेडिकल कजेजले भोलि (बुधबार) बाटै अतिरिक्त शुल्क समायोजन वा फिर्ताको प्रक्रिया थाल्ने जनाइएको छ । त्यस्तै दुई पक्षीय सहमतिमा ०७२/०७३ र ०७३/०७४ को हकमा चिकित्सा शिक्षा आयोगले उपयुक्त निर्णय गर्ने भनिएको छ । मेडिकल कलेजले विद्यार्थीको रकम फिर्ता ...

आजको राशिफल / वि.सं. २०७६ मंसिर ११ गते बुधबार

आजको राशिफल / वि.सं. २०७६ मंसिर ११ गते बुधबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ । स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : ध्वाँसे ह...

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती

सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
महोत्तरी / उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको...

मंगलबारको दिन भुलेर पनि ऋण नलिनुहोस्,

मंगलबारको दिन भुलेर पनि ऋण नलिनुहोस्,
मंगलबारलाई  धेरै कारणहरुले गर्दा अशुभ मान्ने गरिन्छ। यो दिनमा हिन्दू देवताहरू  गणेश, दुर्गा, काली र हनुमानको पूजा आरधाना गरिन्छ ।मंगलवार विशेषगरि मंगल ग्रहको प्रभाव रहेको कारण यसदिनलाई मंगलवार पनि भनेर चिनिन्छ।  ज्योतिषशास्त्रकाअनुसार मंगल ग्रह ग्रहहरुको प्रमुख सेनापति भनेर परिचित छन्।  त्यस्तै  हिन्दु ज्योतिशास्त्र अनुसार मंगलग्रह धर्तिका पुत्र हुन्,  तर तुलनात्मक रुपमा पृथ्वी भन्दा धेरै सानो भएक...

मंगलवार घरबाट निस्कदा यी कार्य गर्नुहोस्, सोचेको काम पुरा हुनेछ

काठमाडौँ – हिन्दु ज्योतिषशास्त्रकाअनुसार हरेक घडी, पल, समय दिनको महत्व हुन्छ। त्यस्तै प्रत्येक दिनलाई ग्रहहरुले प्रभाव पारिरहेको हुन्छ। त्यस्तै मंगलबारको दिन मंगल ग्रहको प्रभाव रहने गरेकाले यस दिनमा गरेका कार्यको नतिजा मध्यम गतिमा आउने गर्दछ। यसदिन नीलो रंगको वस्त्र नलगाउन, उत्तर दिशामा यात्रा नगर्न, ऋण नलिन, विवाह र कन्या विदाई नगर्न ज्योतिषशास्त्रले उल्लेख गरेको पाइन्छ। यद्धपि यसदिन, जसले द...

यस्ता कार्य गरेमा भगवानको आर्शीवाद प्राप्त हुन्छ

धरैलाइ थाहा नहुन सक्छ कि मानिस हिन्दु धर्ममा किन लाग्छन् भनेर । जस्ले भगवानको विश्वास गर्छ । त्यस्ता व्यक्तिले हिन्दु धर्मसँग जोडिएका सबै कार्यहरूमा विश्वास गर्ने गर्छन् । जसले गर्दा हिन्दु धर्मवालीहरूको जीवन धन्य हुने गर्छ । हिन्दु धर्मअनुसार, यदि आफ्नो घरमा नियमित पूजापाठ गरेमा देवी देवताको वास हुने र  सदैव फलिफाप वा जीवन सुखमय रहने विश्वास गरिनछ  । जसकारण हिन्दु धर्मवालीहरू दिनहुँ जसो पूजा आर...