जो सुकैले जहिले गरेपनि अपराध गर्नेले दण्ड पाउनुपर्छ– गगन थापा

जो सुकैले जहिले गरेपनि अपराध गर्नेले दण्ड पाउनुपर्छ– गगन थापा
काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले अपराध गर्नेले दण्ड पाउनुपर्ने उल्लेख गरेका छन् । कुनै घटनाबारे उल्लेख नगरिकन सांसदसमेत रहेका नेता थापाले दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्ने र निष्पक्ष छानविनका लागि सहयोग गर्नु आफूहरुको कर्तव्य भएको बताए । सामाजिक सञ्जालमा नेता थापाले लेखेका छन्,‘ जोसुकै होस्,जहाँ भएको होस्,जहिले भएको होस्,जुनसुकै ओहोदामा पुगेकोले गरेको होस्, अपराध गर...

जीवनमा यी काम गर्नुहोस्, जसले मोक्ष (सफलता) प्राप्ती हुनेछ

जीवनमा यी काम गर्नुहोस्, जसले मोक्ष (सफलता) प्राप्ती हुनेछ
मृ त्यु जीवनको सास्वत सत्य हो । जसलाई चाहेर पनि कसैले रोक्न सक्दैन । हिन्दू धर्म शास्त्र अन्तर्गतको गरुड पुराणमा मृ त्यु के हो ? मृ त्युपछि के हुन्छ ?, मृ त्यु पछि आत्मा कहाँ जान्छ लगायतका विषयबारे व्याख्या गरिएको पाइन्छ । हिन्दु धर्म दर्शनमा गरुड पुराणको विशेष महत्व रहेको छ । मृ त्यु पश्चात गरुड पुराणको पाठ गर्न पनि आवश्यक भएको मानिन्छ । शास्त्रीय विधानका लागि मात्र नभएर जीवनलाई सह...

जानि राखौ : यस्ता पॉच काम गरेमा ऑफ्नो मनले चिताएको पुरा हुन्छ

जानि राखौ : यस्ता पॉच काम गरेमा ऑफ्नो मनले चिताएको पुरा हुन्छ
सोमबारको दिन देवताको पनि देवता आरध्यदेव महादेवको पूजा गरिन्छ । अविवाहित नारीले सुयोग्य बर पाउन तथा पतिको दीर्घायूको कामनासहित विवाहिता नारीले भगवान शिवको पूजा आरधना गर्ने गर्दछन् ।यो दिन सेतो रंगको कपडा लगाउने र सेतै रंगको वस्तुहरुको दान गरेमा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ ।   १, सोमवार भगवान शिवको दिन अर्थाता चन्द्रमा का दिनका रुपमा लिइन्छ। यस दिन विहान सवेरै उठेर भगव...

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्नेछ

शनिदेवलाई प्रशन्न बनाउन कालो तिल दान गर्नुहोस्, यस्तो फल मिल्नेछ
कसैलाई पनि शनिदेवको दृष्टि नपरोस् भन्ने उदेश्यले शनिबारका दिन शनिदेवको पूजा गरिन्छ। यस दिन व्रतालुहरूले कालो वस्त्र लगाउनु अनिवार्य हुन्छ भने रात्रीभोजनमा नुन नमिसाई खानुपर्ने हुन्छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ । यसको दोष निवारणका  लागि  हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन...

लाभ लिन तिहारअघि घर भित्र्याउनुपर्ने ५ वस्तु

लाभ लिन तिहारअघि घर भित्र्याउनुपर्ने ५ वस्तु
तिहार हिन्दू धर्मको दोश्रो ठुलो चाड हो । यस पटकको तिहार कार्तिक ९ गतेबाट शुरु भई कार्तिक १२ गतेसम्म छ । तिहारमा विशेषतः लक्ष्मी र गणेशको पुजाअर्चना गरिन्छ । देवी लक्ष्मीको आरधना गरे घरमा सुख, समृद्धि तथा धन आउने विश्वास गरिन्छ भने । गणेशको पुजा गरेमा घरमा आउने संकट तथा बिघ्न हट्ने विश्वास छ । यसका साथै तिहारमा यि ५ बस्तुलाई घरमा भित्राएमा लाभ हुने धार्मिकशास्त्रमा उल्लेख छ । १. ...

सिद्धिदात्रीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ ! तपाइले सोचेको काम बन्नेछ !

सिद्धिदात्रीको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ ! तपाइले सोचेको काम बन्नेछ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – नजिकैका साथीभाइ र आत्मीयजनले सकेको मदद गर्नेछन्, तर चाहनाबमोजिम छिटो कार्य सम्पन्न हुन कठिन छ । मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । छोटो यात्रा सफल नै हुन्छ, तर लामो यात्राबाट हानि हुनसक्छ । झैझगडा र मुद्दामामिलाबाट टाढिनु नै जाति हुन्छ । राज्यपक्षका अप्ठ्यारा र गैरकानुनी काममा हात नहाल्नु होला । समाजमा कुरा काट्नेको सङ्ख्या बढे पनि दाजुभाइ र सँगीसाथ...

मन्त्रिमण्डल फेर्ने कुरा मलाई नसोधिदिए हुन्थ्यो–प्रचण्ड

मन्त्रिमण्डल फेर्ने कुरा मलाई नसोधिदिए हुन्थ्यो–प्रचण्ड
काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर बारेको कुरा आफूलाई नसोध्न आग्रह गरेका छन् । शुक्रवार (आज) सुदूरपश्चि प्रदेश पत्रकारसँग कुरा गर्दै नेकपाका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनको कुरा आफूलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्ने बताए । ‘यो कुरा मलाई नसोधिदिए हुन्थ्यो भन्ने लाग्छ । यो प्रधानमन्त्रीको क्षेत्रधिकार भित्रको कुरा हो । उहाँले जे सोच्नु हुन्छ...

सांसद पार्वत गुरुङलाई गिरफ्तार गर्नुको कारण यस्तो

सांसद पार्वत गुरुङलाई गिरफ्तार गर्नुको कारण यस्तो
काठमाडौँ । गत स्थानीय निर्वाचनका बेला गौरीशंकर गाउँपालिकाको जुँगुमा कुटपिटबाट कुलबहादुर तामाङको मृत्यु भयो । घटनामा तत्कालीन नेकपा माओवादीका ३९ जना नेता, कार्यकर्ता र समर्थकलाई विपक्षी बनाई दोलखा जिल्ला अदालतमा मुद्दा दायर भयो । त्यसमा पूर्वराज्यमन्त्री देवी खड्का र हालका ३ नम्बर प्रदेश सांसद विशाल खड्कासहितको नाम थियो । निर्वाचनका दिन मत नहालेरै उनीहरू फरार भएका थिए । जिल्ला अदालत दोलखाले उक्...

फेवातालको बीचमा रहेको बाराही मन्दिरको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ ! तपाइले सोचेको काम बन्नेछ !

फेवातालको बीचमा रहेको  बाराही मन्दिरको दर्शन गरि आजको राशिफल हेर्नुहोला, भेटी स्वरुप एक सेयर गरौ ! तपाइले सोचेको काम बन्नेछ !
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिन मध्यमखालको छ । आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । नातागोता, छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । प्राविधिक कारणले आएका समस्या निराकरण गर्न धेरै समय खर्चनु पर्नेछ । गरेका काममा सोचेजति सफलता प्राप्त हुने सम्भावना छैन । आत्मबलमा कमी देखिने छ । पठनप...

रवि लामिछाको मुद्दामा उच्च अदालतको यस्तो आदेश

रवि लामिछाको मुद्दामा  उच्च अदालतको यस्तो आदेश
काठमाडौं– उच्च अदालत हेटौंडाले टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध जिल्ला अदालत चितवनले गरेको फैसला सदर हुने निर्णय सुनाएको छ। उच्च अदालतले बिहीबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश सदर गरेको हो । उच्च अदालत हेटौंडाले चितवन अदालतले सुनाएको विदेश जान अनुमति लिनुपर्ने, कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ता शर्तहरु भने बदर गर्न आदेश गरेको हो। उच्च अदालतका न्यायाधी...