उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिइन् राजीनामा
काठमाडौं / उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएकी छन्। उपसभामुख तुम्बाहाम्फेले सभामुखलाई सम्वोधन गरेर राजीनामा संसद सचिवालयमा दर्ता गराएकी थिइन्।
त्यसपछि सोमबार बसेको पहिलो संसद बैठकको अध्यक्षता गर्दै उपसभामुखले आफूले राजीनामा दिएको घोषणा गरेकी हुन्।
बैठकको अध्यक्षता गर्दै उपसभामुख तुम्बाहाम्फेले आफूले सभामुख पनि नभएको अवस्थामा उपसभामुख पदबाटसमेत राजीनामा दिँदा गलत सन्देश जाने भन...











