मन्त्री चढ्ने २ गाडीको प्लेट नम्बर एउटै
सामान्यतया चोरी तथा आप’राधिक गिरोहले नम्बर प्लेट फेरेर आप’राधिक गतिविधि बढाउने गरेको विषय नौलो होइन ।
एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पनि पाइएकै हौ । हालै एउटै नम्बर प्लेट भएको दुई वटा सवारी साधानको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा लेखेका छन्– मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर ।
सरकारी ग...











