मुना कार्की ह’त्याकाण्ड: छानबिनको सुई तेस्रो पक्षतिर घुम्यो
सानेपाकी मुना कार्कीको ह’त्या र उनकै घरमा बस्ने कामदार विजय चौधरीको आ’त्मह’त्या प्र’करणको र’हस्य पत्ता लगाउन प्रहरीले तेस्रो पक्षमाथि अनुसन्धान केन्द्रित गरेको छ। प्रहरीले यसअघि विजयले नै मुनाको ह’त्या गरेर आफूले आ’त्मह’त्या गरेको बताउँदै आएको थियो। तर, घट’नाको १० दिन बितिसक्दा पनि प्रहरीले अ’पराध गर्नुको पछाडि विजयको मनसाय पत्ता लगाउन सकेको छैन।
यससँगै, विजय एक्लैले कुनै हति’यारको प्रयोग नगरी ...











