इटहरी । इटहरीको सबै भन्दा ठुलो डिपार्टमेन्ट स्टोर इटहरीमा एक युवाले सामान  चोरी गरेका छन ।

डिपार्टमेन्ट स्टोरबाट चोरेर इटहरीको पश्चिम लाईन तिर भाग्ने क्रममा गोर्खाका सेक्युरेटी गार्डले पक्राउ गर्ने सफल भए । इलाका प्रहरी कार्यलय इटहरीका अनुसार डिपार्टमेन्टबाट चप्पल चोरी गरेर भागेको भन्दै अमृतकुमार मग्रातीलाई पक्राउ गरेको हो ।

मग्रातीेले चप्पल किन्ने जस्तो गरि हेरेको र चोरेर फरार भएका थिए । चोरेर भागेको मग्राती र गार्खाको सेक्युरेटी गार्डका कारण केहि बेर इटहरीको मुख्य चौक अबरुद्ध समेत भएको थियो ।

तपाईको प्रतिक्रिया