ललितपुरको सानेपामा घरमै रहेका कामदारबाट ह’त्या गरिएकी मुना कार्की र विजय दुवैको मोबाइल लिएर अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको सोमबार घरमै ह”त्या भएको थियो । उनको ह;त्यापछि विजय चौधरीले दे;हत्याग गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीले घरमा काम गर्ने अन्य महिला कामदार, ड्राइभर र प्लम्बरसँग पनि बयान लिइसकेको जनाएको छ । एसएसपी दुर्गा कार्कीले दिएको जानकारीअनुसार तीनैजनासँग बयान लिइसकिएको छ भने दुवैको मोबाइल फरेन्सिक ल्याबमा पठाइएको छ । उनीहरु दुवैको मोबाइलको कल डिटेल पनि सुक्ष्म रुपमा हेर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

तल दिइएको भिडियोमा मुना कार्की ह’त्या प्रशंगमा यस्ता प्रश्न उठाइएको छ । कलाकार सविता भट्टराईले यस्ता प्रश्न उब्जाएकी छन् । उनले उठाएका केहि प्रश्न यस्ता छन् ।

मुनालाई घरमा महिनावारी भएको बेलामा एक्लै छोडेर पूर्व सचिव पुजा लगाउन भन्दै पशुपति मन्दीर किन गए ?

१. मुना कार्किलाई चौधरीले ह त्या गरेर चौधरिले आफैले दे’हत्याग गरे भनिएको छ । पुर्व सचिव कार्कि मन्दिरबाट घरमा फर्किदा मुनाको शरीर तातै थियो र उनलाई हस्पिटल लगियो तर चौधरि पछि बाट दे*हत्याग गर्ने चौधरिको शरीर किन चिसो शंका यहाँ छ ।

२ छोरालाई विद्यालय लैजान ५ मिनटको बाटोका लागि गाडी र ड्राइभर ब्यवस्था गरेका पूर्वसचिवले आफु भने सानेपावाट पशुपति सम्म जाँदा ड्राइभर नलिएर आफै गाडीमा किन गए ?

३ हिन्दु धर्मको मान्यता अनुसार श्रीमती महिनावारी भएको बेलामा धार्मीक काम गर्नका लागि श्रीमान पनि अपवित्र मानिन्छन् । रुद्रि पुजा श्रीमतीबीना एक्लै गरिदैन । तर मुनालाई घरमा महिनावारी भएको बेलामा एक्लै छोडेर पूर्व सचिव पुजा लगाउन भन्दै पशुपति मन्दीर किन गए ?

४ यदि महिनावारी बार्ने चलन त्यो घरमा थियो भने पुजा गर्न नगएकी मुना भान्छामा किन काम गर्दै थिइन् ?
५ कामदार विजय चौधरीको शरिरमा केही घा*उ चो’ट समे नदेखिनु ।
६ सिसिटिभी फुटेजमा पनि मुनालाई पि”र्काले हा”नेको मात्र देखिने तर घर भित्र भएका अन्य गतिविधि भने नदेखिने कारण के हो ?

७ गायीका आस्था राउतको घट*नामा सामान्य विषयमा पनि सिसिटिभी फुटेज सार्वजनिक गर्ने प्रहरीले यस्तो वि*वादास्पद घट*नाको भिडियो किन सार्वजनिक गर्दैन ?

भिडियोः

तपाईको प्रतिक्रिया