प्रधानमन्त्री ओलीलाई मिर्गौला दिन ‘भान्जी’ समीक्षा अस्पताल भर्ना
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिन उनकी भान्जी नाता पर्ने समीक्षा संग्रौला त्रिबि शिक्षण अस्पताल भर्ना भएकी छिन्।
सोमबार दिउँसो प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि नै उनी भर्ना भएकी हुन्। बालुवाटारस्थित प्रधानमन्त्री निकट स्रोतका अनुसार भान्जी नाता पर्ने उनै समीक्षाको दायाँ मिर्गौला प्रधानमन्त्री ओलाीलाई प्रत्यारोपण गर्ने तयारी छ।
सरकारी नम्बर प्लेटको गाडीमा उनी दुई ...










