पाथिभरा देवीको दर्शन गर्दै आज पुस २८ गते सोमबारको राशिफल हेर्नुहोस् ! भेटी स्वरूप एक शेयर गरौँ
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको ध्यान आफुतिर केन्द्रित गर्न सकिनेछ । पढाई लेखाईमा भनेजस्तो सफलता हात लाग्ने हुदा मन प्रशन्न रहनेछ । एकल तथा साझेदारी व्यावसायमा लगानि गरि आउने दिनहरुमा आम्दानिका स्रोतहरु बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवन साथिको सहयोगले महत्वपुर्ण कामहरु थालनि गर्न सकिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू...











