सार्वजनिक स्थानमा सूर्तीजन्य पदार्थ बिक्री निषेध
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेश १ मा सूर्तिजन्य पदार्थको बिक्री वितरणमा नियमन गर्ने बताएका छन् । सचेतना अभियान सञ्चालन गरी नियमन गर्ने बताएका हुन् ।
मन्त्री घिमिरेले चैतसम्म जागरण अभियान सञ्चालन गर्ने र १ वैशाखबाट प्रदेशमा सूर्तीजन्य वस्तुको नियन्त्रण र नियमन प्रदेश घोषणा गरिने बताए । सोमबार सूर्तीजन्य पदार्थको नियमनका लागि विराटनगरमा र्याली निकालिएको थियो ।
र्याल...











