वामदेवलाई अयोग्य भन्न मिल्दैन : प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमसीसी अध्ययन गरी आवश्यक संशोधनपछि पास गरिने बताएका छन् ।
प्रथम सुकुटे महोत्सवको उद्घाटन गर्न आएका दाहालले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्ययन नै नगरी त्यसको बिरोध वा समर्थन गर्नुको कुनै तुक नरहेको बताए । उनले मुलुकको हित विपरीत हुने बुंदालाई संशोधन गरी पास गर्न सकिन्छ भन्ने पार्टीको लाइन रहेको बताएका थिए ।
‘५५ अर्ब...











