अष्ट्रेलियामा आगो लगाउने ७९ वर्षीय बृद्ध पक्राउ
सिड्नी / साउथ अष्ट्रेलिया राज्यको दक्षिण पूर्वमा जानाजान आगो लगाउने एक ७९ वर्षीय बृद्धविरुद्ध मु द्दा दर्ता भएको छ। उनले जानाजानी चार स्थानको झाडीमा डढेलो लगाइएको भन्दै मु द्दा दर्ता भएको हो। उनले किंगस्टन क्षेत्रमा आगो सल्काएका हुन्।
उनले डिसेम्बर ३० मा क्याथ्ररिन गिब्सन वेमा, जनवरी २ मा क्याथ्ररिन गिब्सन वे नजिकै आगो लगाएकोभन्दै मुद्दा दर्ता गरिएको हो। प्रह रीको हिरा सतमा रहेका उनलाई सोमबार म...











