बालिका बलात्कार आरोपमा सुन्दरहरैँचामा एकजना पक्राउ

बालिका बलात्कार आरोपमा सुन्दरहरैँचामा एकजना पक्राउ
सुन्दरहरैँचा / मोरङमा १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–४ बस्ने ५७ वर्षीय अशोककुमार धामी थारू रहेका छन् । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।अशोकले ती बालिकालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापामा चट्याङ लाग्दा दुईजना घाईते, गाईको मृत्यु

झापामा चट्याङ लाग्दा दुईजना घाईते, गाईको मृत्यु
झापा । झापामा परेको चट्याङले दुई जना घाइते भएका छन् भने गाईको मृत्यु भएको छ। लगातारको हावाहुरी र वर्षासँगै परेको चट्याङका कारण बुधबार साँझ दुइ छुट्टाछुट्टै घटनामा सो क्षति भएको हो। बुधबारेस्थित बुद्धशान्ति गाउँपालिका–४ सट्टाभर्नामा बसोबास गर्दै आएका अन्दाजी ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गरिरहेका बेला चट्याङले लागेर घाइते भएका छन्। उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्ताम...

अबदेखि आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था कायम

अबदेखि आमाको नामबाट पनि नागरिकता पाउने व्यवस्था कायम
काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको नागरिकता ऐन संशोधन विधेयक पारित भएको छ । समितिको सभाकक्ष सिंहदरवारमा बसेको मंगलबारको बैठकले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको हो । यो सँगै बाबुुको अनिवार्य नाम राख्ने व्यवस्थाका कारण नेपाली नागरिकता पाउनबाट बञ्चित भएकाहरूले आमाको नामबाट नागरिकता पाउने भएका छन । सरकारले ल्याएको न...

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

आजको मौसम : यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
काठमाडौँ : हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोशी प्रदेशका धेरैजसो क्षेत्रमा मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति पनि देशभर आंशिकद...

मलेसियामा ड्युटी गर्दा गर्दै सधैलाई अस्ताए दामी

मलेसियामा ड्युटी गर्दा गर्दै सधैलाई अस्ताए दामी
उदयपुर जिल्लाको बेलका नगरपालिका–३ निवासी डबुक दामिको मलेसियामा कार्यरत अवस्थामा असामयिक निधन भएको खबरले परिवार तथा गाउँमा शोक छाएको छ । मलेसियाको जोहोरबारुस्थित सनाइ क्षेत्रमा ड्युटीमा रहेका अवस्थामा उनको निधन भएको हो। अन्दाजी ४४ वर्षीय दामि मलेसियाको एक निजी सुरक्षा कम्पनीमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए। स्रो...

विराटनगरका विद्यालय गर्मिले तीन दिन बन्द

विराटनगरका विद्यालय गर्मिले तीन दिन बन्द
अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनपाठनका लागि अनुकुल अवस्था सिर्जना भए विद्यालय खुल्नेछन् । गर्मीका कारण बालबालिकाको स्वास्थ्य जोखिम बढ्न सक्ने ...

१० बर्षपछि घर पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

१० बर्षपछि घर पुगिन् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी लामो समयपछि आफ्नो घर पुगेकी छन् । उनी मोरङको रतुवामाई नगरपालिका– १० सातमेडीमा रहेको पति स्वः मदन भण्डारीको निवास पुगेकी हुन् । करिब १० वर्षपछि सोमबार दिउँसो घरमा पुगेकी उनले करिब २ घण्टा त्यहाँ बिताइन् र स्थानीयसँग भलाकुसारी पनि गरिन् । सातमेडी पुगेर विद्याले मदन भण्डारीले गरेका मिहिनेत सम्झिन् । आफ्ना विगत सम्झने क्रममा उनले पार्टी जन्मिएको स्थानला...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार
उर्लाबारी/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल, मंगलबारेमा साेमबार बसेकाे बैठकले धिमाल जाति कै पहिलाे एमबिबिएस डा. सुजनाधिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गर्ने निर्णय गरिएकाे पुरस्कार छनाैट समितिका संयाेजक अजितकुमा...

उदयपुरबाट चाेरी भयाे यात्रुवहाक बस

उदयपुरबाट चाेरी भयाे  यात्रुवहाक बस
उदयपुर । उदयपुरबाट एउटा बस चोरी भएको छ । कटारी नगरपालिका–३ स्थित कटारी बसपार्कमा पार्किङ गरेर राखिएको मधेश प्रदेश ०२–००१ ख ०२५२ नम्बरको रातो रंगको बस चोरी भएको हो । बस कतिबेला चोरी भयो भन्ने यकिन भइसकेको छैन । घटनाका बारेमा बसका चालक कटारी–४ का विजय चौधरीले सोमबार इलाका प्रहरी कार्यालय कटारीमा जारी गराएका थिए । अपरिचित व्यक्तिले बस चोरी गरेर लगेको जानकारी उनले दिएका हुन् ।प्रहरीले भने घटनालाई श...

पूर्वमन्त्री ईटहरीका रामकुमार सुब्बाविरुद्ध मुद्दा दायर

पूर्वमन्त्री ईटहरीका रामकुमार सुब्बाविरुद्ध मुद्दा दायर
विराटनगर । नेपाल सरकारका पूर्वमन्त्री तथा राप्रपा नेता रामकुमार सुब्बाविरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । पूर्वभूमिसुधार मन्त्रीसमेत रहेका सुब्बाविरुद्ध एक महिलाले आफ्ना गोप्य अङ्गको खानतलासी गर्दै गैरकानुनी व्यवहार गरेको भन्दै मुद्दा दायर गरेकी हुन् ।सुब्बालगायत सोही ठाउँ इटहरी उपमहानगर ९ बस्ने गोपाल शाह र सुनिता घिमिरेविरुद्ध मुद्दा परेको हो । शाह पीडित महिलाका ससुरा हुन् । पीडि...