प्रदेश १ को मन्त्रिपरिषद् बैठकका यस्ता छन् निर्णयहरु
विराटनगर / विराटनगर महानगरपालिका र मेची नगरपालिकाले भगिनी सम्बन्ध स्थापनाका लागि प्रदेश १ सरकारसमक्ष पठाएको प्रस्ताव स्वीकृती भएको छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानुनी मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कार्कीले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा सोमबारको मन्त्रिपरिषद् बैठकमा विराटनगर महानगरपालिकाले चीनको उहु शहरसँग र मेची नगरले बेलायतको एक शहरसँग भगिनी सम्बन्ध स्था...











