कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइराला किन जाँदैछन् चीन ?
काठमाडौं / नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला एक साता लामो चीन भ्रमणमा जाने भएका छन् ।
चिनियाँ विश्वविद्यालयको औपचारिक निमन्त्रणामा उनी भोलि शुक्रबार चीन प्रस्थान गर्ने कार्यतालिका रहेको छ । विश्वविद्यालयस्तरीय कार्यक्रमका लागि भ्रमण तय भएको सचिवालयका एक सदस्यले बताए । सचिवालय सदस्यका अनुसार भदौ १९ गते (सेप्टेम्बर ५) देखि २५ गतेसम्म चीनमा रहने कार्यक्रम रहेको छ । भ्रमण अवधिमा शैक्षि...











