कोशी अस्पतालमा महिला संघद्वारा पौष्टिक आहार

कोशी अस्पतालमा महिला संघद्वारा पौष्टिक आहार
विराटनगर । महिला संघ मोरङले स्थापना दिशसको अवसरमा कोशी अस्पतालको प्रसुती विभागमा पौष्टिक आहार वितरण गरेको छ । महिला संघ मोरङले ७७ औं स्थापना दिवशको अवसरमा पौष्टिक आहार वितरण गरेको हो । महिलाको सुरक्षा, समृद्ध नेपालको आधार भन्ने मूल नाराका साथ महिला संघले देशैभर जनचेतनामलक अन्तरक्रिया लगायतका कार्यक्रम गरेको छ । सो अवसरमा बोल्दै महिला संघ मोरङ अध्यक्ष विजेता अधिकारी, नेपाली कांग्रेस मोरङ कार...

आदिवासी दिवसको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा

आदिवासी दिवसको अवसरमा कोशी प्रदेशमा सार्वजनिक बिदा
कोशी प्रदेश सरकारले आदिवासी दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए । विराटनगर महानगरपालिकाभित्र रहेका १८ वटा जातिय संस्थाहरुले भोलि विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् ।

बाढी,पहिरोलगायतका विपद्‍मा परी हालसम्म १६८ जनाले गुमाए ज्यान

बाढी,पहिरोलगायतका विपद्‍मा परी हालसम्म १६८ जनाले गुमाए ज्यान
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी,पहिरोलगायतका विपद्‍मा परी बिहीबार दिउँसोसम्म १ सय ६८ जनाको मृत्यु भएको छ । बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना,कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३० जना, गण्डकी प्रदेशमा ५३ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १ सय ६८ जनाको मृत्य...

रोपेको छोटो समयमै १० लाखको ड्रागन फ्रुट उत्पादन

रोपेको छोटो समयमै १० लाखको ड्रागन फ्रुट उत्पादन
दोलखाका निर्माण व्यवसायी मानबहादुर तामाङले पहिलोपटक ड्रागन फ्रुटको व्यावसायिक उत्पादन सुरु गरेका छन् । नाम्दु गाउँमा तामाङले सुरु गरेको ड्रागन फ्रुटको व्यावसायिक खेतीबाट रोपेको तेस्रो वर्षमै १० लाख बराबरको ड्रागन फ्रुट उत्पादन गरिएको तामाङले बताए। तामाङ भन्छन्, ‘खेती सुरु गरेको करिब २७ महिना भयो ६ रोपनीबाट सुरु भएको खेतीलाई  अहिलेसम्म १२ रोपनीमा विस्तार गरेको छु।’  खेती थालेको १६ महिनामै ...

हवाई सुरक्षाबारे छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न संसदीय समितिको निर्देशन

हवाई सुरक्षाबारे छानबिन गरी दोषीलाई कारबाही सिफारिस गर्न संसदीय समितिको निर्देशन
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले नेपालको हवाई सुरक्षा र सुरक्षा मापदण्ड कार्यान्वयन भए नभएको सम्बन्धमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले १५ दिनभित्र विज्ञहरुबाट छानबिन गरी आवश्यक नीतिगत सुधार गर्न र कोही दोषी देखिएमा कारबाहीको लागि सिफारिस गर्न समेत निर्देशन दिएको हो । संसदीय समितिले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ...

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो

हेलिकप्टर दुर्घटना अपडेट : मृतकको शव परीक्षण थालियो
नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका यात्रीको शव परीक्षण थालिएको छ ।  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण थालिएको एयर डाइनेस्टीका व्यवस्थापक बालकृष्ण पण्डितले राससलाई जानकारी दिए। उक्त दुर्घटनामा एक नेपाली तथा चार चिनियाँ नागरिकको मृत्यु भएको थियो ।  हेलिकप्टरका क्याप्टेन अरुण मल्लको शव परीक्षण गरी परिवारको जिम्मा लगाउने तयारी छ । चिनियाँ नागर...

सर्पको टोकाइबाट १८ बर्षे आशिषको निधन

सर्पको टोकाइबाट १८ बर्षे आशिषको निधन
सुतेकै ठाउँमा सर्पको टोकाइबाट १८ बर्षे आशिष राजबंशीको निधन भएको छ। गएराती घरमा मेची नगर -८ शान्ति टोल निन्दा बाँध छेउका बासिन्दा आशिषलाई सर्पले टोकेको थियो। उपचारका लागि चारली पुराउन केही ढिलो भएको कारण उनको मृत्यु भएको परिवारिक श्रोतले जानकारी दिएको छ।

जाजरकोट जिप दुर्घटना: मृतकको संख्या २ पुग्यो, यी हुन् १३ घाइते

जाजरकोट जिप दुर्घटना: मृतकको संख्या २ पुग्यो, यी हुन् १३ घाइते
जाजरकोटमा बुधबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। जिप दुर्घटनामा गम्भीर घाइते भई कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराउने क्रममाभेरी नगरपालिका–६ का ८० वर्षीय कलिमान खत्रीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो ३ बजे खंलगाबाट भेरी नगरपालिका–६ नेटा बजार जाँदै गरेको ग १ ज ७७११ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटनामा परेको थियो।दुर्घटनामा जिप चाल...

काठमाडौँमा दूतावास स्थापना गर्न ओमानलाई नेपालको आग्रह

काठमाडौँमा दूतावास स्थापना गर्न ओमानलाई नेपालको आग्रह
नेपालले काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग आग्रह गरेको छ। परराष्ट्रसचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन्। नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले पारस्परिक हितका क्षेत्रमा सहकार्य गर्न आवश्यक भएको धारणा राखिन्।मस्कटस्थित नेपाली राजदूतावासका अनुसार बैठकमा नेपाल(ओमान सम्बन्धका सबै पक्षमा छलफल भ...

एक पुरुषले गरे ३२ वर्षीया गर्भवती श्रीमतीको हत्या

एक पुरुषले गरे ३२ वर्षीया गर्भवती श्रीमतीको हत्या
भारतको दार्जलिङ घर भई हाल धादिङको गल्छी गाउँपालिका–६ मा बस्दै आएका ४९ वर्षीय प्रकाश मगरले गर्भवती श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको पेटमा भएको बच्चा आफ्नो नभएको आरोप लगाउँदै निर्घात कुटपिट गरी श्रीमती अर्घाखाँचीकी ३२ वर्षीया निशा क्षेत्री मगरको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गल्छी गाउँपालिका–६ महेशदोभानमा बस्दै आएकी निशालाई उनकै श्रीमानले पेटमा निर्घात क...