कोशी प्रदेश सरकारले आदिवासी दिवसको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले ३० औं विश्व आदिवासी दिवसमा प्रदेशमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले जानकारी दिए ।

विराटनगर महानगरपालिकाभित्र रहेका १८ वटा जातिय संस्थाहरुले भोलि विभिन्न कार्यक्रम गरी मनाउने भएका छन् ।

तपाईको प्रतिक्रिया