सुतेकै ठाउँमा सर्पको टोकाइबाट १८ बर्षे आशिष राजबंशीको निधन भएको छ।
गएराती घरमा मेची नगर -८ शान्ति टोल निन्दा बाँध छेउका बासिन्दा आशिषलाई सर्पले टोकेको थियो। उपचारका लागि चारली पुराउन केही ढिलो भएको कारण उनको मृत्यु भएको परिवारिक श्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया