बुढीगंगामा गाउँपालिकाको बुढीगंगामा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने
मोरङ । बुढीगंगा गाउँपालिकाको सहकार्य तथा प्रेस नेटवर्क म्यानेजमेन्ट मोरङको आयोजनामा एकहप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सञ्चालन हुने भएको छ।
आगामी असार ५ गतेदेखि बुढीगंगा गाउँपालिका–६ मा सञ्चालन हुने तालिमले स्थानीय युवायुवती तथा नागरिकहरूको सार्वजनिक बोल्ने कला, नेतृत्व क्षमता, सञ्चार सीप र व्यक्तित्व विकासमा टेवा पुर्याउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
तालिममा सहभागीहरूलाई उद...











