घर जग्गा बेचेर श्रीमती अर्को सँग गए ,विदेशमा दुःख गर्ने श्रीमान विचल्नी
इटहरी / परिवारको भविश्य सम्झदै विदेशमा पसिना बगाएका सुनसरी रामधुनीका मधुरलाल चौधरीको सपना अहिले चकानाचुर भएको छ । बैदेशिक रोजगारमा तीन वर्ष अघि विदेशिएका चौधरीको सपना मात्र चकानाचुर भएन लामो समय सम्म खाडी मुलुकमा कमाएको पैसा पनि लिएर हिडे पछि चौधरी विरत्तीएका छन ।
विदेश बस्दा कमाएको पैसा महिने पिच्छे श्रीमतीलाई पठाउँदै आएका चौधरी स्वदेश फर्किदा नत घरमा कुनै सम्पति भेटें न त श्रीमती नै पाए । दुः...








