आज १२ चैत्र २०८१ मंगलवारको राशिफल
मेष । अड्किएका मामलाहरू सुल्झिनेछन्। शत्रुहरू पराजित हुनेछन्। प्रशासनिक क्षेत्रबाट लाभ उठाउन सकिएला। धर्मकर्ममा रुचि बढ्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।
वृष । युवा वर्गहरूलाई करियरलाई लिएर राम्रो प्रस्ताव मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान राख्नुहोला। अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।
मिथुन । मनको कुरा आफन्तहरुलाई...











