भारतीय विध्यार्थीकाे क्यानडामा गोली हानी हत्या
टोरन्टो – क्यानडामा गोली लागी एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ। उक्त घटनाको विषयमा टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले प्रतिक्रिया जनाएको छ।
´हामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट धेरै दुखी छौं,` कन्सुलेट जनरलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्।
स्थानीय प्रहरीका अनुसार उनी निर्दोष व्यक्ति भएको दूतावासले उल्लेख गरेको छ। उनलाई दुई सवारी...











