सुन्दरहरैचाको चौथो नगरसभा सम्पन्न
मोरङको सुन्दरहरैचा नगरपालीका अन्तर्गत बिहीबार नगरपालीकाका मेयर शिव प्रशाद ढकालको अध्यक्षतामा चौथो नगरसभाबाट आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ८ करोड ७७ लाख ८० हजार बजेट बिनियोजन गरिएको छ ।
नगरसभाले यो आर्थिक वर्षको सामाजिक सुरूक्षा तर्फ १८ करोड रकम बिनियोजन गरेको छ । त्यसैगरी यसै बर्ष देखि नगर क्षेत्रमा भौतिक पूर्वाधार सम्बन्धि नीति ल्याइने जनाइएको छ । उक्त नीतिले नगर क्षेत्रमा हुने साना तथ...











